सरकारको नौ महिना : कामभन्दा कुरा बढी

केपी शर्मा ओलीको नेतृत्वमा दुईतिहाईको सरकार बनेको ९ महिना पूरा भएको छ । संसदमा झण्डै सुविधाजनक बहुमत पाएको दुई बामपन्थी दल एमाले र माओवादी केन्द्रबीच एकता भएको ६ महिना पूरा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार ०७४ फागुन ३ गते गठन भएको थियो । तत्कालीन एमाले…

View More सरकारको नौ महिना : कामभन्दा कुरा बढी
Top