युवामा बढ्दै लागुऔषध प्रयोगबारे प्रहरीको प्रशिक्षण

सिरहा । बढ्दो लागुऔषध प्रयोग तथा युवामा बढ्दै गएको विकृृतिविरुद्ध मिर्चैया प्रहरीले विद्यार्थीलाई कक्षामै पुगेर पढाउन थालेको छ । प्रहरी मेरो साथी कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि इलाका प्रहरी कार्यालय मिर्चैयाले आफ्नो एरियाभित्रका विद्यालयमा पुगेर पढाउन थालेको हो । यसैक्रममा आज मिर्चैया नगरपालिका–६ स्थित मिथिला विद्या मन्दिरका छात्रछात्रालाई ‘सभ्य र सुरक्षित…

View More युवामा बढ्दै लागुऔषध प्रयोगबारे प्रहरीको प्रशिक्षण
Top