भाडादर १० प्रतिशतले वृद्धि गर्दै दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला

काठमाडौं । दशैँ नजिकिदै गर्दा यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुल्ला गर्न नमाने पछि सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । शनिबार सरकार र यातायात व्यवसायीबीच भाडा बढाउने सहमति भएसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाँडा १० प्रतिशत वृद्धि गर्न सिफारिस गरेको हो । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि…

View More भाडादर १० प्रतिशतले वृद्धि गर्दै दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला
Top