एपेन्डिसाइट्सले एक बन्दीको मृत्यु

महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका १२ लक्ष्मीनियाँ घर भई विसं २०७४ साल साउन १६ गतेदेखि उक्त कारागारमा बन्दी जीवन बिताउँदै आएका ४० वर्षीया रामनरेश शर्मा रहेको कारागार प्रमुख शोभेन्द्र ठाकुरले बताए । हिजो बेलुका एपेन्डिसाइट्सका…

View More एपेन्डिसाइट्सले एक बन्दीको मृत्यु

झाडापखालाबाट एकचालीस जना प्रभावित

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँको मुसलमान टोलमा झाडापखाला फैलिएको छ । झाडापखालाबाट ४१ जना प्रभावित बनेका छन् । प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मुसलमान टोलमा मङ्गलबार साँझदेखि झाडापखाला फैलिएको हो । झाडापखालाका बिरामीलाई स्थानीय मदरसामा राखेर उपचार भइरहेको छ । जिल्ला अस्पताल जलेश्वरका प्रमुख डा राजीव झाले…

View More झाडापखालाबाट एकचालीस जना प्रभावित
Top