१ करोडसम्म वैदेशिक लगानी स्वीकार्न नेपाल पोलिसी इन्स्टिच्युटको सुझाब

काठमाडौं । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अपुरो र न्यायोचित नभएको भन्दै नेपाल पोलिसी इन्स्टिच्युटले संशोधन गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । इन्स्टिच्युटले अर्थशास्त्री, व्यापारी र व्यवस्थापकहरूसँग छलफल गरेर सरकारलाई यसअघि विधेयकको मस्यौदा बुझाएको थियो । इन्स्टिच्युटले विधेयकमा नेपाली नागरिक, गैरआवासीय…

View More १ करोडसम्म वैदेशिक लगानी स्वीकार्न नेपाल पोलिसी इन्स्टिच्युटको सुझाब
Top