नेकपा वैद्य समुहको विद्यार्थी संगठनमा भाँडभैलो

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादी बैद्य समुहको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)मा भाँडभैलो सुरु भएको छ । विद्यार्थी नै नरहेका हरिकृष्ण गजुरेललाई पार्टीका तर्फबाट विद्यार्थीको नेतृत्व सुम्पिने तयारी गरेपछि विद्यार्थीहरुले त्यसको विरोध गरेका हुन् । विद्यार्थी समुहको गत असोज ८ देखि ११ गतेसम्म जारी केन्द्रीय अधिवेशनमा खासगरी सिपी गजुरेलले नजिकका नाता…

View More नेकपा वैद्य समुहको विद्यार्थी संगठनमा भाँडभैलो
Top