जीप दुर्घटनामा परी २ को मृत्यु

बझाङ। बझाङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बिजगडा जाँदै गरेको से १ ज ७२६ नम्बरको जीप मंगलबार बिहान ६ः३० बजे बुङ्गल नगरपालिकाको ठिमीबगर भन्ने ठाउँमा दुर्घटना भएको हो । चालकसहित १४ जना सवार जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइतेभएको बताइएको…

View More जीप दुर्घटनामा परी २ को मृत्यु
Top