विश्वमै पहिलो पटक जर्मनीले बनायो हाइड्रोजनबाट चल्ने रेल

एजेन्सी । जर्मनीले हाइड्रोजनबाट चल्ने रेलको आविस्कार गरेको छ । उक्त रेललाई जापानमा टीजीभी बुलेट ट्रेन निर्माण गर्ने फ्रेन्च कम्पनी एल्स्टोमले नै निर्माण गरेका हो । सो रेलले हाइड्रोजन तथा अक्सिजन मिसाएर विद्युत् निकाली हाइड्रोजन फ्युल सेल उत्पादन गर्छ फलस्वरुप यस्ले इन्धनको रुप लिन्छ र चालमा आउछ । रेलमा उत्पादन…

View More विश्वमै पहिलो पटक जर्मनीले बनायो हाइड्रोजनबाट चल्ने रेल
Top