जुम्लाकी एक बालिकाको सन्देश- ‘अब जन्मदिनमा केक काट्ने होइन बिरुवा रोप्ने हो’

सुर्खेत । पछिल्लो समयमा जन्म दिवस मनाउनु नेपालमा संस्कारजस्तै भएको छ । जन्मदिनको अवसरमा व्यक्त खुशीले भावी दिनहरु प्रेरणादायी बनेर असल व्यक्तित्वको निर्माण होस् भन्ने उद्देश्य राख्नु र कामना गर्नु आफैँमा राम्रो कुरा हो, तर हिजोआज नेपाली समाजमा यसलाई निकै खर्चिलो र भट्किलो बनाएको पाइन्छ । यसको प्रभाव शहरी क्षेत्रमा…

View More जुम्लाकी एक बालिकाको सन्देश- ‘अब जन्मदिनमा केक काट्ने होइन बिरुवा रोप्ने हो’
Top