इन्स्टाग्रामका संस्थापकले कम्पनी छाडे,बेचेका थिए फेसबुकलाई

एजेन्सी । इन्स्टाग्रामका दुबैजना संस्थापकले कम्पनी छाडेका छन् । फेसबुक स्वामित्वको इन्स्टाग्राम स्थापना गर्ने केभिन सिस्ट्रोम र माइक क्रिगरले फोटो शेयरिङका लोकप्रिय सोसल मिडिया साइट इन्स्टाग्राम कम्पनी छाडेका हुन् । सन् २०१२ मा फेसबुकले इन्स्टाग्रामलाई १ अर्ब डलरमा खरीद गरेको थियो । अहिले इन्स्टाग्रामका एक अर्ब भन्दा धेरै प्रयोगकर्ता छन्…

View More इन्स्टाग्रामका संस्थापकले कम्पनी छाडे,बेचेका थिए फेसबुकलाई
Top