सोनाम ल्होसार: प्रदेश ३ को सरकारले सार्वजनिक बिदा दिने

काठमाण्डौ । सोनाम ल्होसारका अवसरमा मंगलबार प्रदेश ३ को सरकारले सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेशको मन्त्रीपरिषद बैठकले २८ सय ५५ औँ सोनाम ल्होसारका दिन मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश नम्बर ३ मा तामाङ समुदायको बाहुल्यता भएकाले सोनाम ल्होसारका दिन बिदा दिने निर्णय गरेको मान्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले बताउनुभयो ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top