‘होम आइसोलेशन’मा बसेका आठ जनाले जिते कोरोना

काठमाडौँ । पोखरा महानगरपालिका–५ मालेपाटन स्थित बागवानी अनुसन्धान केन्द्रमा बागवानी अधिकृत पदमा कार्यरत सरोज अधिकारीलाई गत साउन २६ गते कोरोना सङ्क्रमण पुष्टि भयो । सामान्य रुघाखोकी लागेपनि कोरोनासँग मिल्दोजुल्दो अन्य कुनै लक्षण उनमा थिएन । कार्यालयको आवास गृहमा ‘होम आइसोलेशन’को मापदण्ड पूरा हुने भएकाले उनी अस्पताल नगई ‘निवास’मै बसे ।…

View More ‘होम आइसोलेशन’मा बसेका आठ जनाले जिते कोरोना

कोभिड-१९को पहिलो खोपको नाम ‘स्पुत्निक भी’

विश्वलाई आफ्नो लपेटामा लिएको कोभिड-१९ महामारी विरुद्दको पहिलो खोपको नाम ‘स्पुत्निक भी’ राखिएको छ । रुसले प्रयोगमा ल्याएको यो खोप अहिले विश्वभर चर्चामा छ । यो अन्तिरिक्ष दौडको प्रतिस्पर्धा नभएता पनि ‘स्पुत्निक’ नामले एकपटक फेरी चर्चा बटुल्न सफल भएको रुसी संचारमाध्सयमहरुले उल्लेख गरेका छन् । सन् १९५७ मा अन्तरिक्षको खोज गर्न…

View More कोभिड-१९को पहिलो खोपको नाम ‘स्पुत्निक भी’

युट्युबमा हालसम्मकै सर्वाधिक हेरिएको लोकगीत

लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ । यस बीचमा गीतको म्युजिक भिडियोले युट्युबमा छ करोड २१ लाख बढी ‘भ्यूज’ बटुलेको छ । सालको पातले पाएको भ्यूज लोकदोहोरी गीतमा हालसम्मकै सर्वाधिक रहेको बताइएको छ । सार्वजनिक भएको छोटो अवधिमा धेरै हेरिएको लोकदोहोरीमा उक्त गीत…

View More युट्युबमा हालसम्मकै सर्वाधिक हेरिएको लोकगीत

कोरोनाको कहरः धराशायी बन्दै सञ्चार माध्यम

कोरोना भाइरस सङ्क्रमणसँगै व्यावसायिक क्षेत्रमा देखिएको प्रभावको प्रत्यक्ष असर सञ्चार उद्योगमा देखिएको छ । सञ्चार उद्योगको मुख्य आम्दानी विज्ञापन हो । विज्ञापन दाता प्रभावित भएपछि त्यसको प्रत्यक्ष असर सञ्चार उद्योगमा देखिएको हो । चितवन जिल्लामा चार वटा दैनिक पत्रिका, १३ वटा साप्ताहिक, एउटा मासिक, २४ वटा अनलाइन, पाँच वटा टेलिभिजन…

View More कोरोनाको कहरः धराशायी बन्दै सञ्चार माध्यम

हेर्दाहेर्दै छोरालाई चितुवाले लगेपछी…

बुधबार राति ८ बजे तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारका कृष्णमाया राना छोरासँग घरको पिढीमा बसिरहनुभएको थियो । डेढ वर्षीय छोरा नारायण रानाले कट्टुमा पिसाब फेरेपछि कट्टु फेरिदिनका लागि कृष्णमाया घरभित्र पसेर बाहिर निस्कदा नारायणलाई चितुवाले झम्टियो । कृष्णमाया आत्तिनुभयो, चिच्याउनुभयो तर केही सीप लागेन । “हेर्दाहेर्दै चितुवाले छोरालाई झम्टिएर लगिहाल्यो, एकछिन…

View More हेर्दाहेर्दै छोरालाई चितुवाले लगेपछी…