ट्राफिक प्रहरी महाशाखाको काम अब अनलाइनबाटै

काठमाडौँ। केही अघिसम्म काठमाडौँ उपत्यकामा कुनै सवारी साधन अथवा त्यसका कागजात हराएमा नागरिकले महानगरीय ट्राफिक प्रहरी महाशाखामा आफैँ उपस्थित भएर निवेदन दिन्थे । मानिसहरुको बढी भिडभाड हुँदा लामो लाइनको झन्झट त हुन्थ्यो । यसका साथै गत वर्षबाट महामारीको रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको जोखिम उत्तिकै थियो । अब भने त्यो झन्झटबाट…

View More ट्राफिक प्रहरी महाशाखाको काम अब अनलाइनबाटै

कात्तिकदेखि क्लिनफिड लागू हुने

काठमाडौँ। नेपालमा कात्तिकदेखि विज्ञापनरहित प्रसारण सेवा (क्लिनफिड) लागू हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कात्तिक ७ गतेदेखि कानूनबमोजिम क्लिनफिड लागू हुने बताएका हुन् । नवगठित मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार नेतृत्वको टोलीलाई बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिँदै प्रधानमन्त्री ओलीले कानूनको पालनामा सरकार पछि नहट्ने स्पष्ट पारेका हुन्…

View More कात्तिकदेखि क्लिनफिड लागू हुने

‘महामारीविरुद्धको साझा चुनौतीको सामनाका लागि विज्ञान कूटनीति’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीले अर्थ सामाजिक क्षेत्रका बहुआयामिक क्षेत्रमा नकारात्मक असर पारेकाले विज्ञान र प्रविधिको सहायताले यसको सामना गर्नुपर्ने बताएका छन् छ । राष्ट्रिय विज्ञान दिवसका पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा संस्कृतिक संगठन (युनेस्को) नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगको विज्ञान, हाइड्रोलोजिकल प्रोग्राम (आइएसपी)…

View More ‘महामारीविरुद्धको साझा चुनौतीको सामनाका लागि विज्ञान कूटनीति’

युट्युबले यसै वर्ष हटायो एक करोड भन्दा धेरै भिडियो

भिडियो हेर्न मिल्ने माध्यमको रुपमा रहेको युट्युबले यस बर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड १४ लाखभन्दा बढी भिडियो हटाएको छ । कम्पनीको मापदण्ड तथा निर्देशिका विपरित रहेको ठहर गरिएका भिडियोहरु हटाइएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । भिडियोका बारेमा प्राप्त उजुरी र आफैँले गरेको मूल्याँकनका आधारमा ती भिडियोहरु हटाउनु…

View More युट्युबले यसै वर्ष हटायो एक करोड भन्दा धेरै भिडियो