देउडा निःसृत सलह प्रकोपको इतिहास

अधिवक्ता राजेन्द्रबहादुर सिंह इतिहास अध्ययन गर्नुको अर्थ विगतमा घटेका घटनाहरुको पुनोर्ल्लेख गर्नु मात्र होईन । अपितु त्यस्तै प्रकृतिका जघन्य घटनाहरु वर्तमान तथा भविष्यकालमा नघटुन् ,न्यूनिकरण गर्न सकिउन् र व्यवस्थापन होउन् भनि राज्यलाई सदैव चनाखो र चुस्त बनाई राख्नका खातिर हो । विगतका राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृतिक सवल पक्षहरुलाई जगेर्ना गरि…

View More देउडा निःसृत सलह प्रकोपको इतिहास

‘महायज्ञ’को कित्ताबन्दीमा नेपाली राजनीति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बहुमतको सरकार सत्तासीन रहेकै बेला नेपाली राजनीति राष्ट्रिय राजनीतिक स्वत्व गुमाएर पूर्णतः विदेशीको स्वार्थअनुसार ध्रुवीकरणको प्रक्रियामा चक्रवात झैं मडारिइरहेको छ । यो ध्रुवीकरणको हुरी महाशक्ति राष्ट्रहरु अमेरिका, चीन र भारतमध्ये कुनचाहींको केन्द्र स्वीकार गर्ने र कुन अरु दुईको केन्द्र अस्वीकार गर्ने भन्ने कुरालाई मियो बनाएर चलिरहेको…

View More ‘महायज्ञ’को कित्ताबन्दीमा नेपाली राजनीति

कोरोनापछिको आर्थिक रुपान्तरण : सम्भावना र अवसर

कोरोना भाईरस (कोभिड-१९)ले सिर्जना गरेको माहामारीबाट अक्रान्त वर्तमान विश्वको मानवीय र आर्थिक क्षेत्र कल्पनै गर्न नसकिने क्षतिबाट पीडित छ । यो समस्याबाट छुटकारा पाईहाले पनि अर्थतन्त्र सुधारका लागि अब के गर्ने ? माहामारीबाट भएको क्षति र परिस्थितिलाई कसरी व्यवस्थापन गर्ने ? बिग्रेको संरचनाले विकासको गतिलाई कसरी अवसरमा रुपान्तरण गर्ने ?…

View More कोरोनापछिको आर्थिक रुपान्तरण : सम्भावना र अवसर

सरकारको कार्यशैली जनताका लागि बोझिलो साबित

जनताले खोजेको र रोजेको शासकीय ब्यबस्थाको प्रबन्ध गर्ने अभिप्रायले सन २००८ को मे २८ का दिन दुई शताब्दी लामो राजतन्त्रको अन्त्य गरी लोकतान्त्रीक गणतन्त्रको स्थापना गरिएको हो । सोहीअनुसार जनतालाई शासन ब्यबस्थाको मियो मानेर लोकतान्त्रिक मूल्य-मान्यताले स्थापित गरेका सबै खाले सार्वजनिक सेवा उनीहरुको  घर-दैलोमा पुर्याउने प्रतिवद्धतासहित संघीयताको अभ्यास पनि भैरहेको…

View More सरकारको कार्यशैली जनताका लागि बोझिलो साबित

एमसीसी एक बाहाना, सेना उतार्ने अमेरिकी चाहाना

अमेरिकालाई जर्मनीमा रहेका आफ्ना सेनाको कटौती नगरी भएको छैन । किनभने जर्मनी आफ्नो कूल ग्राहस्थ्य उत्पादनको २ प्रतिशत लेभीका रुपमा अमेरिकालाई बुझाउन तयार छैन । रक्षामै बढी बजेट खर्च गर्ने हो भने नाटोमा रहेर अमेरिकी सेना पाल्नु भन्दा बरु फ्रान्ससंग मिलेर युरोपियन सेना बनाउने जर्मन चान्सलर एंगेला मर्केलको विचार छ…

View More एमसीसी एक बाहाना, सेना उतार्ने अमेरिकी चाहाना
Top