राजबन्दी रेशम चौधरीसँग जेल-सम्बाद

योगेश खपाङ्गी गत मंगलबार धेरैपछि बहुमुखी प्रतिभाका धनी रेशम चौधरीसँग डिल्लीबजार कारगार पुगेर भेट गरें । यसबीच उनले ‘धरातल’ नामक कथा संग्रह तयार गरिसके छन् । यसअघि नै उनका ‘टीकापुर घटनाको चिरफार’, ‘बँधुवा कमारो’, ‘परिबन्ध’, ‘देविसरा’ र अंग्रेजीमा ‘एक्साइल टु प्रिजन’ लगायतका आठ वटा कृतिहरु बजारमा आइसकेका छन् । त्यसमध्ये…

View More राजबन्दी रेशम चौधरीसँग जेल-सम्बाद

राजनीति र विकासवीचको खाडल किन ?

ठाकुर प्रसाद भट्ट पटक पटक प्रगतिशिल राजनीतिक परिवर्तन हुने तर विकास र सुशासनमा तदनुरुप सकारात्मक रुपान्तरण किन हुन सकिरहेको छैन ? नेपालको सन्दर्भमा यो गम्भीर विषय बनेको छ । समाज विकासको सामान्य नियम के हो भने प्रचलित शासन प्रणाली अन्तर्गत समाजमा देखिएका समस्याहरुको समाधान नहँुदा राजनीतिक परिवर्तनको बाटो खोजिन्छ ।…

View More राजनीति र विकासवीचको खाडल किन ?

त्रासमा सुकुम्बासी : काखी बजाउँदै सुकिला–मुकिलाहरु

राजकुमार राई काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती अहिले त्रासमा छ । कतिबेला डोजर आएर घर भत्काइदिने हो भन्ने डरले उनीहरु रातभर सुत्न सकिरहेका छैनन् । गत हप्ता काठमाडौं महानगरपालिका नगरप्रहरी एक्कासी डोजर लिएर सुकुम्बासी बस्ती छिरेपछि दुई पक्षबीच दोहोरो झडप भएको थियो । सुकुम्बासी बस्ती र काठमाडौं महानगरबीच अहिले टकराव बढेको…

View More त्रासमा सुकुम्बासी : काखी बजाउँदै सुकिला–मुकिलाहरु

माओवादी केन्द्रलाई सच्चिने चुनौती

महेश्वर दाहाल केही अनपेक्षित नतिजा दिदैं आमनिर्वाचन सकिएको छ । नेपाली कांग्रेस केही ठूलो, माओवादी केन्द्र प्रत्यक्षमा कमसेकम ३० सिट र समाजवादीको संख्या यो भन्दा बढी हुन्छ भन्ने प्रारम्भिक अनुमान सरकार गठबन्धनभित्र थियो । अहिले ल्याएको सिटभन्दा एमालेको कम हुन्छ भन्ने थियो । रवि लामिछानेले नेतृत्व गरेको पार्टीले यति ठूलो…

View More माओवादी केन्द्रलाई सच्चिने चुनौती

विदेशी चलखेल निम्त्याउने चुनावी खेलमा केही नेपाली मिडिया

धर्मेन्द्र कर्ण विदेशी शक्तिहरूका लागि आफ्ना अजेण्डा र एजेण्ट प्रवेश गराउने सर्वाधिक उचित समय कुनै पनि देश विशेषको निर्वाचन र निर्वाचन प्रक्रिया हुन्छ । यही बेलामा आफ्ना प्रभावमा रहेका मिडियालाई समेत राम्रैसँग प्रयोग गर्ने गरेको देखिएको छ । व्यावसायिक तथा स्वतन्त्रका नाममा चल्ने यस्ता मिडियाहरुले मत सर्वेक्षण, उम्मेदवारको जीतको प्रक्षेपण…

View More विदेशी चलखेल निम्त्याउने चुनावी खेलमा केही नेपाली मिडिया