‘क्रोधकला शिरोमणि कालु कुमाले’ बजारमा

ललितपुर । प्रसिद्ध परम्परागत मूर्तिकार कालु कुमालेको कृतित्व र व्यक्तित्व झल्किने पुस्तक ‘क्रोधकला शिरोमणि कालु कुमाले’ बजारमा आएको छ । हात्तिवनस्थित कालु आर्टस् एण्ड ह्याण्डिक्राफ्टमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, प्रतिनिधिसभाका सदस्य कृष्णलाल महर्जन, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य, ललितपुर महानगरपालिकाका…

View More ‘क्रोधकला शिरोमणि कालु कुमाले’ बजारमा

प्रमोद खरेलको ‘तिमी फूल हौं’ सार्वजनिक

लोकप्रिय गायक तथा पछिल्लो समय चर्चामा रहेको सांगीतिक रियालिटी शो ‘द भोईस अफ नेपाल’का निर्णायक प्रमोद खरेलको आवाजमा रहेको ‘तिमी फूल हौं….’ बोलको गीतका साथै इलामका अत्यन्तै रमणीय स्थानहरुमा छायांकन गरिएको उत्कृष्ट भिडियो पनि सार्वजनिक भएको छ । प्रसिद्ध संगितकार राजकुमार बगरको संगित र विरेन्द्र कुमार बलामीको शब्दमा तयार भएको…

View More प्रमोद खरेलको ‘तिमी फूल हौं’ सार्वजनिक

फ्रेन्डवर्सरी : नेपाल–रसिया सांस्कृतिक सम्बन्ध मजबुत बनाउने प्रयास

काठमाडौं । नेपाल रसियाबीचको सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउने उद्देश्य राखेर ‘फ्रेन्डवर्सरी’ शीर्षकमा कला प्रदर्शनी गरिएको छ । रसियन कल्चर अफ साइन्स एण्ड कल्चर र नेपाल रसिया आर्ट क्लबको संयुक्त आयोजनामा भएको उक्त प्रदर्शनीको उद्घाटन अग्रज कलाकार विजय थापाले एक समारोहका बीच गरे । दुई दर्जन बढी कलाकारका कलाकृति राखिएको प्रदर्शनीमा…

View More फ्रेन्डवर्सरी : नेपाल–रसिया सांस्कृतिक सम्बन्ध मजबुत बनाउने प्रयास

मुलुकलाई एकतावद्ध बनाउन कला, संस्कृति र साहित्यको भूमिका महत्वपूर्ण : सांसद भुसाल

काठमाडौँ । प्रतिनिधि सभाका सांसद पम्फा भुसालले कुनैपनि राष्ट्रलाई एकतावद्ध बनाउन सम्बन्धित मुलुकको कला, संस्कृति र साहित्यको ठूलो महत्व हुने बताएकी छिन् । राष्ट्रको परिभाषाले भूगोल र जनसंख्या मात्र नसमेट्ने भन्दै उनले कला, संस्कृति र मौलिक परम्पराले राष्ट्रलाई अझै एकतावद्ध र बलियो बनाउने बताइन् । संस्कृतिविद्, वाङ्मय शताव्दीपुरुष सत्यमोहन जोशीको…

View More मुलुकलाई एकतावद्ध बनाउन कला, संस्कृति र साहित्यको भूमिका महत्वपूर्ण : सांसद भुसाल

आर्ट बायनालेमा दुई नेपाली कलाकारका कलाकृति छानिए

काठमाडौं । विश्वप्रसिद्ध बेइजिङ इन्टरनेसनल आर्ट बायनालेमा दुई नेपाली कलाकारका कलाकृति छानिएका छन् । कलाकारद्वय एससी सुमन र रविन्द्र श्रेष्ठका कलाकृति चीनको बेइजिङमा हुने उक्त बायनालेमा छानिएका हुन् । ३० अगस्टबाट सुरु हुने ‘आठौं बेइजिङ इन्टरनेसनल आर्ट बायनाले–०१९’ बेइजिङस्थित नेसनल म्युजियम अफ चाइनामा हुँदैछ । १ सय २५ देशबाट छानिएका…

View More आर्ट बायनालेमा दुई नेपाली कलाकारका कलाकृति छानिए
Top