कोरोना सन्त्रास : अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको आकस्मिक बैठक बस्दै

प्राणघातक कोरोना भाइरस (कोबिड-१९)को महामारीका कारण टोकियो ओलम्पिक स्थगनको माग उठिरहेका बेला भोलि मंगलबार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)को आपतकालीन बैठक बस्ने भएको छ । यो समाचार प्रसिद्ध जापानी संचारमाध्यम आशाही सिम्बुनले दिएको छ । गोप्य श्रोतलाई उद्गधृत गर्दै सिम्बुनले जनाएअनुसार आइओसीका सभापति थोमस वाचले सबै खेलहरुको अन्तर्राष्ट्रिय फेडेरेसनसंग टेलिकन्फ़ेरेन्सिङमार्फत बैठक…

View More कोरोना सन्त्रास : अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको आकस्मिक बैठक बस्दै

टोकियो ओलम्पिक स्थगित गर्न ट्रम्पले गरेको आग्रह आयोजक जापानद्वारा अस्वीकार

यसै वर्ष टोकियोमा आयोजना हुने ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता स्थगन नहुने भएको छ । कोरोना महामारीका कारण प्रतियोगिता स्थगित गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको आग्रह जापान ओलम्पिक कमिटीले अस्वीकार गरेसंगै स्थगन नहुने भएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले एक वर्षको लागि सो इभेन्ट स्थगन गर्न माग गरेका थिए । घोषित…

View More टोकियो ओलम्पिक स्थगित गर्न ट्रम्पले गरेको आग्रह आयोजक जापानद्वारा अस्वीकार

खेलकुदमा कोरोनाको असर : रियल म्याड्रिडको पुरै टिम क्वारेन्टाइनमा

काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड-१९) को संक्रमण डरलाग्दो गरि फैलिरहेका बेला खेलकुद क्षेत्रमा पनि यसको असर देखिएको छ । कोरोनाको आशंकामा स्पेनिस क्लब रियल म्याड्रिडको पुरै फुटबल र बास्केटबल टिमलाइ क्वारेन्टाइनमा राखिएको छ । रियल म्याड्रिड क्लबका एक बास्केटबल खेलाडीलाई कोरोना संक्रमणको पुष्टि भएसंगै बास्केटबल र फुटबल टिमका सबै…

View More खेलकुदमा कोरोनाको असर : रियल म्याड्रिडको पुरै टिम क्वारेन्टाइनमा

कोरोना त्रास : रोनाल्डो पनि क्वारेन्टाइनमा

काठमाडौँ । विश्व प्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरस(कोभिड–१९) संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिएको छ । यसअघि युभेन्टसका खेलाडी डानिएले रुगानीलाई कोरोनाको पुष्टि भएको थियो । रुगानीसँगको सम्पर्कमा रहेको भन्दै रोनाल्डोलाई आइसोलेसनमा राखिएको हो । कोभिड–१९ को संक्रमण फैलिँदै गएपछि युरोपका ठूला खेल स्थगित गरिनुका साथै केही खेल दर्शकबिना नै…

View More कोरोना त्रास : रोनाल्डो पनि क्वारेन्टाइनमा

एसियाकप छनोट : सान्त्वना खेलमा वर्षा वाधक

काठमाडौँ । थाइल्याण्डमा जारी एसीसी इर्स्टन रिजन ट्वान्टी–२० प्रतियोगिता अन्तर्गत नेपाल र सिंगापुरबीचको खेल स्थगित भएको छ । थाइल्यान्डको ट्रेडथाई क्रिकेट मैदान रातको वर्षाले भिजेर खेल्न नहुने अवस्थामा पुगेपछि  शुक्रबारका लागि तय भएको खेल स्थगित भएको हो । उपाधिको दावेदार मानिएको नेपाल एसियाकप छनोटको प्रारम्भिक चरण पार गर्न असफल रह्यो…

View More एसियाकप छनोट : सान्त्वना खेलमा वर्षा वाधक
Top