म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरमा रु २१ लाखमा कर्भड हल निर्माण भएको छ । ब्याटमिन्टनसहित मार्सल आर्टका खेलसमेत सञ्चालन गर्न मिल्ने गरी निर्मित कर्भड हलको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गर्नुभएको हो । गाउँपालिकाको रु ११ लाख, पूर्वाधार कार्यालयको रु पाँच लाख र २ को वडा कार्यालयबाट रु पाँच लाख गरी…
View More बाबियाचौरमा ब्याडमिन्टन कर्भड हलCategory: sports
आईपीएल आजदेखि : उद्घाटन खेलमा चेन्नई र गुजरात खेल्दै
इन्डियन प्रिमियर लिग आईपीएलको १६औँ संस्करण आजदेखि सुरु हुँदैछ । अहमदाबादमा हुने उद्घाटन खेलमा चेन्नई सुपर किङ्ग्स र गुजरात टाइटन्स खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ । अघिल्लो संस्करणको विजेता गुजरात हार्दिक पाण्ड्या तथा चेन्नई महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको छ । चेन्नई आईपीएलमा चार…
View More आईपीएल आजदेखि : उद्घाटन खेलमा चेन्नई र गुजरात खेल्दैविराटनगर सिटी र लुका सकर विराट गोल्डकपको उपाधिका लागि भिड्दै
सातौँ संस्करणको विराट गोल्डकप फुटबलको उपाधिका लागि आज भारत केरलाको लुका सकर क्लब र घरेलु टोली विराटनगर सिटी भिड्ने भएका छन् । सहिद रङ्गशालामा फाइनल खेल साँझ ६ः४५ बजे हुने छ । लुका सकर पहिलोपटक विराट गोल्डकपको फाइनलमा पुगेको हो । घरेलु टोली विराटनगर भने दोस्रोे पटक गोल्डकपको उपाधि हात…
View More विराटनगर सिटी र लुका सकर विराट गोल्डकपको उपाधिका लागि भिड्दैविराट गोल्डकपः एपिएफ क्लबलाई हराउँदै लुका सकर फाइनलमा
साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै भारत केरलाको लुका सकर क्लब सातौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रङ्गशालामा गए राति सम्पन्न भएको सेमिफाइनल खेलमा एपिएफलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै लुका सकर फाइनलमा प्रवेश गरेको हो । लुका सकरको तर्फबाट चाल्र्स, रफि,…
View More विराट गोल्डकपः एपिएफ क्लबलाई हराउँदै लुका सकर फाइनलमाBirat gold cup: Luca Soccer enters final beating APF
The Luca Soccer Club of Kerala, India has defeated defending champion, APF Club of the Armed Police Force, to reach the final in the seventh edition of Birat Gold Cup Football tournament. In a semi-final game held at Biratnagar-based Martyr Stadium last night, Luca Soccer got into the final beating…
View More Birat gold cup: Luca Soccer enters final beating APF