पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

काठमाडौं । पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । राजमार्गको आँबुखैरेनी सडकखण्ड पहिराका कारण आज बिहानदेखि अवरुद्ध भएको हो । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा सुक्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो । सडकभन्दा माथिको डाँडाबाट ढुङ्गा खसेपछि राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए ।…

View More पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

भाइरस के हो ? कसरी फैल्याउछ यसले माहामारी ?

कुनै पनि जीवको बंशाणु सितिमिती परिवर्तन हुदैन । बंशाणुले नै जीवको भित्रि वा बाहिरी शारीरिक स्वरुप र गुणको निर्धारण गर्दछ । यो एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जाने हुन्छ । कहिले काँही वातावरणीय वा प्राकृतिक कारणले जीवहरुको बंशाणुमा एक्कासी परिवर्तन हुनसक्छ । यस्तो परिवर्तन हुँदा अघिल्लो पुस्तासंग नभएको बंशाणुगत गुण…

View More भाइरस के हो ? कसरी फैल्याउछ यसले माहामारी ?

गूगलमा होली खेल्ने हो ? यसरी खेल्नुस् !

रंगहरुको पर्व हो होली । यो पर्वलाई गूगलले स्मार्टफोन वा ल्यापटपबाट नै खेल्न मिल्ने बनाएको छ ।  कसरी खेल्ने भर्चुवल होली  ? कम्प्युटर अथावा स्मार्टफोनमा ‘holi’ सर्च गर्दा रिजल्टको दायाँतर्फ  तीनवटा भाँडामा कलर राखिएको देखिन्छ । रंगले भरिएको उक्त भाँडोमा क्लिक गर्दा तपाईंले रंगिन लोला हिर्काए जस्तै रंग छरिएको देखिन्छ…

View More गूगलमा होली खेल्ने हो ? यसरी खेल्नुस् !

सूक्ष्म प्रकाशकीय चिपको विकास

ललितपुर। नेपाली वैज्ञानिकले अतिसूक्ष्म प्रकाशकीय चिपको विकसित गरेका छन् । पहिलो पटक विकसित भएको सो चिपले बायोप्सी नगरी सिटी स्क्यान उपकरणले जस्तै भित्री तन्तुको जानकारी लिन सहयोग पुर्याउँछ । सो चिपलाई नेपालमा गणितीय परीक्षण गरी बेलायतमा सिलिकन वेफरमा रसायनबाट कुँदने काम गरिएको हो । फुटुङ रिसर्च इन्ष्टिच्यूटमा कार्यरत वैज्ञानिकले सफलतापूर्वक…

View More सूक्ष्म प्रकाशकीय चिपको विकास

मोबाइल फोनसँग सम्बन्धित केही झुटहरु

भारतीय र नेपाली सिनेमाघरहरुमा हाल बलिउडका बिगस्टारहरुको अभिनय रहेको मेगाबजेटको फिल्म २.० लागिरहेको छ । फिल्मको मुख्य कथावस्तु मोबाइल र प्रविधिको विरोध गर्नु रहेको छ । त्यसो त सन्सारभरि नै विज्ञान र प्रविधी विरोधी मान्छेहरुको ठूलो भिडभाड छ । यद्दपी कतिपय अवस्थामा मोबाइलको प्रयोग गर्दा सावधानी अपनाउनु जरुरी हुन्छ तर…

View More मोबाइल फोनसँग सम्बन्धित केही झुटहरु