उपनिर्वाचन : पार्टीहरुका दावी अस्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त ५२ पदका लागि मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनको सम्पूर्ण नतिजा आइसक्दा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष कांग्रेसकै वर्चस्व देखियो । उपनिर्वाचनको नतिजाले नेपाली राजनीतिमा अझै केही वर्ष यी दुई दलको विकल्प नरहेको सन्देश दिएको छ । खासगरी पछिल्लो समय…

View More उपनिर्वाचन : पार्टीहरुका दावी अस्वीकृत

ओली-प्रचण्ड कार्यविभाजन : दुई नेताको फरक ब्याख्या

गतहप्ता बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको एकल कार्यकारी अध्यक्ष बनाउने निर्णय गरेको थियो । बैठकले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकार र प्रचण्डलाई पार्टी कामको जिम्मा दिने गरी कार्यविभाजन गरेको थियो । सचिवालयको उक्त निर्णयले पार्टी एकताका बेला भएको भनिएको ‘आलोपालो…

View More ओली-प्रचण्ड कार्यविभाजन : दुई नेताको फरक ब्याख्या

प्रदेश प्रमुख बर्खास्ती : आकस्मिक तर स्वभाविक

सरकारले सातै प्रदेशका प्रमुखहरुलाई एकैसाथ पदमुक्त गर्ने निर्णय गर्यो । आइतबार विहान बसेको मन्त्रिपरिषद बैठककले उनीहरुलाई हटाउने निर्णय गर्यो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोहि दिन साँझ सातै प्रदेशका प्रमुखहरुलाई पदमुक्त गरिएको जानकारी गराईन् । सबै प्रदेश प्रमुखहरूको नियुक्ति तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ३ गते गरेको…

View More प्रदेश प्रमुख बर्खास्ती : आकस्मिक तर स्वभाविक

रुपान्तरणको सुरुआत आफैबाट गर्नसके विश्वकै नेता बन्ने अवसर छ !

काठमाडौं । नेपालका कम्युनिष्ट पार्टीहरुलाई कम्युनिष्ट सिद्धान्त र आदर्शबाट स्खलित हुँदै गैरहेको आरोप लाग्ने गरेको छ । ठूलो त्याग, तपस्या र बलिदानीको जगमा स्थापित कम्युनिष्ट पार्टीप्रति आम मानिसहरुको अपेक्षा पनि ठूलै छ । तर, पछिल्लो समय कम्युनिष्ट पार्टीका नेताहरुको कार्यशैली, आचरण र सिद्धान्तप्रतिको निष्ठामा ह्रास आइरहेको भन्दै कम्युनिष्ट पार्टीकै नेता-कार्यकर्ताहरुले…

View More रुपान्तरणको सुरुआत आफैबाट गर्नसके विश्वकै नेता बन्ने अवसर छ !

किन चुक्छ ट्राफिक प्रहरी ?

सुरक्षाकर्मीमाथि आक्रमण बढेको निष्कर्षसहित ०६२ सालमा लागू गरिएको मोटरसाइकल/स्कुटरको पछाडि बस्नेले पनि हेल्मेट अनिवार्य लगाउनुपर्ने नियम सात महिना नबित्दै हटाइयो । दुईपाङ्ग्रे सवारी साधनको पछाडि बस्ने यात्रुको सुरक्षाका लागि भन्दै हेल्मेट लगाउनु पर्ने अनिवार्य गरिए पनि यो निर्णयले माओवादी जनयुद्धलाई बढावा दिएको सुरक्षा सल्लाहकारको सुझावपछि सरकारकै निर्देशनमा ट्राफिक प्रहरी त्यो…

View More किन चुक्छ ट्राफिक प्रहरी ?
Top