प्रधानमन्त्री केपी ओलीले संवैधानिक परिषद सम्बन्धि एउटा अध्यादेश ल्याएपछि मंगलबार दिनभर नेपालको राजनीति तरंगित बन्यो । मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपतिबाट जारी गरिएको उक्त अध्यादेशलाई लिएर सत्तारुढ दल नेकपामा सबैभन्दा बढी असन्तुष्टी बाहिरिएको छ । प्रमुख प्रतिपक्ष लगायत अन्य दलहरुले पनि हठात् अध्यादेश ल्याउने प्रधानमन्त्री ओलीको कदमको विरोध गरिरहेका छन् ।…
View More संवैधानिक परिषद सम्बन्धि अध्यादेश : ओलीको स्वेच्छाचारी हर्कतको पराकाष्ठाCategory: sampadhakiya
अन्तिम समयमा एसईई स्थगित : सरकारको अव्यावहारिक र अपरिपक्क निर्णय
सरकारले बुधबार साँझ अकस्मात माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गर्यो । बिहीबारदेखि तय गरिएको एसईई परीक्षा अन्तिम समयमा आएर स्थगित गर्ने सरकारको उक्त निर्णयको अहिले सर्वत्र आलोचना भैरहेको छ । सम्पूर्ण तयारी पुरा भैसकेको अवस्थामा अनिश्चितकालका लागि परीक्षा स्थगित गर्ने सरकारको यो निर्णयलाई धेरैले अपरिपक्क र अव्यावहारिक निर्णयको…
View More अन्तिम समयमा एसईई स्थगित : सरकारको अव्यावहारिक र अपरिपक्क निर्णयप्रधानमन्त्रीको जन्मोत्सव : सांस्कृतिक विचलन तथा पार्टी आचार संहिताको उल्लंघन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औँ जन्मोत्सव पुर्ख्यौली घर तेह्रथुमको आठराई पुगेर मनाए । ठूलो तामझाम र दलबलसहित हेलिकप्टर लिएर जन्मदिन मनाउन पुर्ख्यौली थलो पुगेका ओलीको शैली कुनै राजामहाराजको भन्दा कम थिएन । आफूलाई सर्वहारावादी पार्टीको नेता मान्ने प्रधानमन्त्रीको जन्मोत्सव मनाउन सात वटा हेलिकप्टर प्रयोग गर्नु, केक…
View More प्रधानमन्त्रीको जन्मोत्सव : सांस्कृतिक विचलन तथा पार्टी आचार संहिताको उल्लंघनएमसीसी : काले-काले मिलेर खाउँ भाले !
पछिल्लो समय अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा देशव्यापी बहस चलिरहेको छ । एमसीसी अमेरिकाको सैन्य रणनीति ‘इण्डो प्यासिफिक स्ट्राटिजी’ अन्तर्गत रहेको भन्दै यसलाई संसदबाट पास गर्न नहुनेमा सत्तापक्षकै नेताहरुले जोड दिइरहेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यो बहसमा विभाजित छ । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री…
View More एमसीसी : काले-काले मिलेर खाउँ भाले !सहयात्रा संचार समुह तथा झेजिआङ डेली प्रेस ग्रुपका बिच संचार सहकार्य
काठमाडौं । सहयात्रा संचार समुह तथा जनगणतन्त्र चीनको झेजिआङ डेली प्रेस ग्रुपका बिच संचार सहकार्यका लागि सम्झौता भएको छ । सहयात्रा संचार समुहद्वारा हाल नेपाली भाषामा jandisha.com तथा TV Jandisha युट्युब च्यानल सन्चालित छन् । जसमद्धे jandisha.com फरक बैचारिक धारका कारण छोटो समयमै रास्ट्रीय र अन्तररास्ट्रीय पाठकका बिच स्थापित हुन…
View More सहयात्रा संचार समुह तथा झेजिआङ डेली प्रेस ग्रुपका बिच संचार सहकार्य