पोखरामा पहिरोमा पुरिएका सात जनाको मृत्यु

काठमाडौँ । पोखरामा पहिरोमा परि सात जनाको मृत्यु भएको छ । भारी वर्षापछि आएको पहिरोका कारण पोखरा १८ सराङ्कोटमा ५ र अन्य ठाउँमा २ जनाको मृत्यु भएको हो । सराङ्कोटको गोठादीमा शुक्रबार राति टंकबहादुर थापाको घर पहिरोले पुर्दा टंकबहादुर, उनकी श्रीमती र अरु आफन्त पुरिएका हुन् । उनकी छोरी २२…

View More पोखरामा पहिरोमा पुरिएका सात जनाको मृत्यु

गाडी दुर्घटनामा परी गाउँपालिका अध्यक्षको मृत्यु

काठमाडौँ । नवलपरासी (पश्चिम) को प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा मृत्यु भएको छ। आइतबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सकेर गाउँपालिका फर्किने क्रममा उनी चढेको लु १ झ ३७० नम्बरको गाउँपालिकाको स्कार्पियो गाडी दुर्घटना हुन पुगेको हो । गाडी पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नगरपालिका ४ स्थित लक्छ्मी नगरको…

View More गाडी दुर्घटनामा परी गाउँपालिका अध्यक्षको मृत्यु

यसपालीको रमजान ऐतिहासिक

सईदुल शेख संसारमा बिभिन्न किसिमका धर्महरु छन् । सबैको आआफ्नो संस्कार रीतिरिवाजहरु हुन्छ । सबै धर्ममा पवित्र किताबहरु हुन्छ जसमा मानव जीवन बारे महत्वपूर्ण कुराहरु लेखेको हुन्छ । प्रत्येक धर्मको पालना फरक फरक तरीकाले हुन्छ । नेपाल एक धर्म निरपेक्ष देश हो । यहाँं हिन्दू, बौद्ध,मुस्लिम, ईसाई लगायत धर्म मान्नेहरूको…

View More यसपालीको रमजान ऐतिहासिक

अलपत्रलाई गाउँ फर्काउँदै रसुवाका स्थानीय तह

रसुवा । लकडाउनका कारण देशका बिभिन्न ठाउँमा अलपत्र परेका जिल्लावासीलाई गाउँ फर्काउन यहाँका स्थानीय तहले पहल सुरु गरेका छन् । अलपत्र परेका नागरिकलाई गाउँ फर्काउने सरकारको निर्णयअनुसार जिल्लाका पाँचवटै स्थानीय तहले काम बिशेषले जिल्ला बाहिर रहेका मजदुर, अध्ययनका लागि शहरमा रहेका विद्यार्थीलगायतलाई घर फर्काउन थालेका हुन् । स्थानीय तहहरुले जिल्ला…

View More अलपत्रलाई गाउँ फर्काउँदै रसुवाका स्थानीय तह

अनिवार्य क्वारेन्टाइनमा बस्ने गरि सीमानामा अड्किएका नेपालीले प्रवेश पाउने

काठमाडौ । सरकारले नेपाल-भारत सीमानामा अड्किएका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ । मंगलबार बसेको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता युवराज खतिवडाले कोरोनाको त्रासले भारतबाट सीमा नाकामा आइपुगेका नेपालीहरुलाई अनिवार्य क्वारेनटाइनमा बस्नुपर्नेबस्ने गरि आज…

View More अनिवार्य क्वारेन्टाइनमा बस्ने गरि सीमानामा अड्किएका नेपालीले प्रवेश पाउने
Top