कोरोना महामारी : न्युरोर्कमा एक नेपालीको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट न्युयोर्कमा एक नेपालीको मृत्यु भएको छ । ङिमा तेम्बा शेर्पाको बुधबार  उपचारकै क्रममा निधन भएको हो । शेर्पा किदुग अमेरिकाले श्रद्धान्जली व्यक्त गर्दै शेर्पाको निधनको पुष्टि गरेको छ । शेर्पा किदुगका आजीवन सदस्य ङिमा तेम्बा शेर्पाको आज बिहान क्वीन्सको एल्मर्स्ट अस्पतालमा असामयिक निधन भएको अमेरिकाका…

View More कोरोना महामारी : न्युरोर्कमा एक नेपालीको मृत्यु

यूएईमा दुई नेपालीमा कोरोना संक्रमण भेटियो

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा दुई नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । यूएईमा सोमबार दुई नेपालीसहित १४ नयाँ संक्रमित थपिएका हुन । योसंगै यूएईमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । नयाँ संक्रमितमध्ये चार जना यूएईका छन् । यस्तै दुई नेपाली, तीन इटली, दुई बंगलादेशीका साथै रुस, सिरिया…

View More यूएईमा दुई नेपालीमा कोरोना संक्रमण भेटियो

अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीमा देखियो कोरोना संक्रमण

अस्ट्रेलियाका एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । अस्ट्रेलियाको तास्मानियास्थित स्वास्थ्य अधिकारीहरुले करिब २० वर्षका ति विद्यार्थी संक्रमित भएको र उनको आइसोलेसनमा राखेर उपचार भइरहेको बताएका छन् । उनी करिब दुई साताअघि नेपालबाट बिदा मनाएर अस्ट्रेलिया फर्किएका थिए । गत फेब्रुअरीमा नेपालबाट अस्ट्रेलिया आएका उनी सिंगापुरको ट्रान्जिट हुँदै…

View More अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीमा देखियो कोरोना संक्रमण

वरिष्ठ सरोद बादक सुदर्शन राजोपाध्याय भारतमा सम्मानित

काठमाडौं । संगीत क्षेत्रमा ख्याती कमाउनु भएका ललितपुर निवासी वरिष्ठ सरोद वादक सुदर्शन राजोपाध्यायलाई भारतमा सम्मान गरिएको छ । विगत लामो समयदेखि संगीत क्षेत्रमा रहेर नेपाल तथा भारतमा समेत ख्याती कमाएका राजोपाध्यायलाई भारतको राजस्थानमा माघ ५ गते विविधता मे एकता राष्ट्रिय सम्मान २०२० बाट सम्मान गरिएको हो । एनआरबि फाउन्डेशन…

View More वरिष्ठ सरोद बादक सुदर्शन राजोपाध्याय भारतमा सम्मानित

यूएईमा ‘ल्होछार साँझ-२०२०’ कार्यक्रमको भव्य तयारी

यूएई । वैदेशिक रोजगारीको शिलशिलामा यूएई पुगेका तामाङहरुको छाता संगठन तामाङ समाज यूएईले तामाङहरुको धार्मिक तथा सांस्कृतिक चाड मन्जुश्री संवत् २८५६ सोनाम ल्होछारको अवसरमा आगामी जनवरी ३१ तारिख सेलो विशेष ‘ल्होछार साँझ-२०२०’ आयोजना गर्ने भएको छ । ‘तामाङ समाज यूएईको शान, तामाङ संस्कृति तामाङ पहिचान’ भन्ने मुल नाराका साथ तामाङ…

View More यूएईमा ‘ल्होछार साँझ-२०२०’ कार्यक्रमको भव्य तयारी
Top