मानव बेचबिखन तथा ओसार पसारको आरोपमा दाङमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं १४ की ३९ वर्षीया टोपली सार्की र त्यही ठाउँकी ५२ वर्षीया बिमुसा सार्की रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घोराही उपमहानगरपालिका वडा नं १४ लखन पार्क नजिकै रहेको टोपली…
View More युवतीलाई भारतमा लगेर बेच्ने दाङका दुई जना पक्राउCategory: prabash
राष्ट्रपति विद्यादेवी भण्डारी आज दाङ जाँदै
राष्ट्रपति विद्यादेवी भण्डारी आज दाङ जाने भएकी छिन्। नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको उद्घाटनका लागि राष्ट्रपति भण्डारी दाङ जान लागेकी हुन्। नेपाल संस्कृत विश्वविद्यालयको पत्रकार भेटघाटको कार्यक्रममा विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले राष्ट्रपति भण्डारीले आयुर्वेद शिक्षण भवनको समुद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिएका थिए। २४ करोड…
View More राष्ट्रपति विद्यादेवी भण्डारी आज दाङ जाँदैदीर्घकालीन विकासका लागि राष्ट्रिय सहमति आवश्यक : राज्यमन्त्री श्रीपाली
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालीले देशमा दीर्घकालीन विकासका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएकी छिन् । नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले सन्धिखर्कमा शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले आर्थिक समृद्धि र सुशासनका लागि स्थायित्व दिन चाहेको बताइन् । ुवर्तमान सत्ता गठबन्धन तत्काल नटुट्ने ।…
View More दीर्घकालीन विकासका लागि राष्ट्रिय सहमति आवश्यक : राज्यमन्त्री श्रीपालीबाग्मतीमा सभामुखको चुनाव आज, तीन जना प्रतिस्पर्धामा
बाग्मती प्रदेशमा आज सभामुख चयन हुँदैछ । बिहान ११ बजे चुनाव गर्ने तयारी छ । सभामुखमा तीन जनाको प्रतिस्पर्धामा सत्तारुढ दलहरुका बीचमा कुनै खटपट नभए सत्तापक्षका भुवन पाठक बाग्मती प्रदेशको सभामुखमा विजयी हुने निश्चित जस्तै छ । सत्तापक्षमा स्पष्ट बहुमत रहेकाले पाठक विजयी हुने आकलन गरिएको छ । यस प्रदेशका…
View More बाग्मतीमा सभामुखको चुनाव आज, तीन जना प्रतिस्पर्धामाप्रदेश नं १ मा तीन मन्त्रीको शपथ
प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङले तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक समारोहबीच दुर्गाप्रसाद चापागाईं, जीवन आचार्य र बुद्धिकुमार राजभण्डारीलाई कार्य विभाजनपछि तोकिने गरी मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ गराइएको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा यही पुस २५…
View More प्रदेश नं १ मा तीन मन्त्रीको शपथ