पेस्तोल र खुँडासहित नेपाल तरुण दलका जिल्ला सदस्य पक्राउ

ठमाडौं । नेपाल तरुण दल, नवलपरासीका जिल्ला सदस्य पेस्तोल र खुडासहित पक्राउ परेका छन् । बर्दघाट नगरपालिका–१०, ध्रुवटोल घर भएका किशोर आचार्यलाई पेस्तोल र खुडासहित पक्राउ परेका हुन् । आइतवार साँझ ७ः३० बजे बर्दघाटको टिसियन चोककाट आचार्यलाई प्रक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, बर्दघाट सुस्ता पश्चिमका प्रहरी उपरीक्षक राजेन्द्र…

View More पेस्तोल र खुँडासहित नेपाल तरुण दलका जिल्ला सदस्य पक्राउ

नेकपाको विधान तयार भयो, के अझ शक्तिशाली बन्दै प्रधानमन्त्री ओली ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष समेत रहनुभएका केपी शर्मा ओलीलाई आन्तरिक बैठक र भेलाका लागि समान हैसियतमा अध्यक्षता गर्ने व्यवस्था पारित गरेको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले अध्यक्ष ओलीलाई पार्टीभित्र थप बलियो बनाउने गरि…

View More नेकपाको विधान तयार भयो, के अझ शक्तिशाली बन्दै प्रधानमन्त्री ओली ?

हरिशयनी एकादशीः तुलसीको विरुवा रोपेर, भगवान् विष्णुको आराधना गरी मनाइँदै

काठमाडौं । आज हरिशयनी एकादशी हिन्दू धर्मावलम्बीहरूले व्रत बसेर तथा घरघरमा तुलसीको विरुवा सारेर मनाउँदै छन् । भगवान विष्णुको मन्दिरमा दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ । साउनको पहिलो सोमबार पनि परेकाले भगवान शिव र विष्णुको एकैसाथ आराधना गर्ने अवसर छ, यसलार्इ ठूली शरिशयनी एकादशी पनि भनिएको छ । आज तुलसीको…

View More हरिशयनी एकादशीः तुलसीको विरुवा रोपेर, भगवान् विष्णुको आराधना गरी मनाइँदै

साउनमा युवतीः मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’

धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी मनिषा रौनियारले साउनको पहिलो दिन दुवै हातमा हरियो चुरा लगाउनुभयो । मिथिला नपा–४ ढल्केवरकी अनु खनाल र महेन्द्रनगरकी सुशीला कार्कीले चुरासँगै हातमा मेहन्दी लगाएर सजिनुभयो । यतिबेला प्रायजसो सबै युवती र महिलाको नाडीमा काँचका हरिया चुरा सजिएको देख्न पाइन्छ । साउन लागेलगत्तै हिन्दू महिलामा…

View More साउनमा युवतीः मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’

प्रदेश ७ मा कमजोर मनसुनले धानबाली सुक्न थाले

धनगढी : यस वर्ष साउन महिना लाग्दासम्म प्रदेश नं ७ का अधिकांश जिल्लामा ठूलो मनसुनी वर्षा हुन नसक्दा रोपिएको धानबाली सुक्न थालेको छ । आकासको पानीको भरमा धान रोपाइँ गरिएको धानबाली पर्याप्त वर्षा नहुँदा प्रभावित भएको हो । रोपिएको धानमा पानीको अभाव सिर्जना भएपछि खेतमा चिरा पर्न थालेको स्थानीय किसान…

View More प्रदेश ७ मा कमजोर मनसुनले धानबाली सुक्न थाले
Top