काठमाडौँ, २८ साउन प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको निर्वाचन आगामी भदौ ५ गते हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले उक्त जानकारी दिनुभयो । समितिहरुको बैठकको अध्यक्षता सम्बन्धित समितिका ज्येष्ठ सदस्यहरुले गर्दै आउनुभएको छ । उक्त निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयले आजै निर्वाचन कार्यक्रम प्रकाशन गर्नेछ…
View More प्रतिनिधिसभा मातहतका सभापतिको निर्वाचन भदौ ५ माCategory: national
भक्तपुरस्थित चाणक्य कलेज पछाडि पुरुषको शव फेला
भक्तपुर ,२८ साउन भक्तपुरको चाणक्य कलेज पछाडि शव भेटिएको छ ।भक्तपुरको मध्यपुरठिमी नगरपालिकामा रहेको चाणक्य कलेज पछाडिको खोलामा एक पुरुषको शव भेटिएको छ । महा नगरीय प्रहरीका अनुसार आज दिउँसो खोलामा भेटिएको शव बनेपा नगरपालिका घर भइ हाल भक्तपुरको भत्केको पाटीमा बस्ने ४२ वर्षीय शंकर तामाङको हो । दिउँसो खोलाले…
View More भक्तपुरस्थित चाणक्य कलेज पछाडि पुरुषको शव फेलामोटरसाइकल दुर्घटना :एक जनाको मृत्यु
धनुषा, २८ साउन – धनुषाको मिथिला नगरपालिका–४ पुष्पवलपुरमा गएराति मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार ज.१०प. ८०१८ नंको मोटरसाइकलमा सवार धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित जनज्योति बोर्डिङ स्कूलका प्रअ प्रेमचन्द्र यादव कुसियतको दुर्घटनामा परी घटनास्थलमा नै मृत्यु भएको हो । गएराति करीब ९…
View More मोटरसाइकल दुर्घटना :एक जनाको मृत्युएउटै जिल्लाका तीन वडा डुबानमा
भीमदत्तनगर, २८ साउन – दुई दिनदेखिको लगातारको वर्षाका कारण कञ्चनपुरको महाकाली नगरपालिकाका तीन वटा वडामा डुबानको समस्या हुँदा स्थानीयवासी प्रभावित बनेका छन् । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले वर्षाका कारण महाकाली नगरपालिका– ८, ९ र १० का केही घर डुबानमा परेको जानकारी दिनुभयो । “केही…
View More एउटै जिल्लाका तीन वडा डुबानमाकैदी फरार
भद्रपुर, २८ साउन – जिल्ला कारागार झापाबाट गौरादह नगरपालिका–८ जुरोपानीका २४ वर्षीय उमेश माझी फरार भएका छन् । गत २०७१ साल असार ७ गतेदेखि जबर्जस्तीकरणी र कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका माझी आइतबार अपराह्न फरार भएको कारागार प्रमुख यज्ञराज निरौलाले बताएका छन् । उहाँका अनुसार अपराह्न ३ बजेसम्म माझी…
View More कैदी फरार