आफ्नै मृत्युको प्रमाणपत्र हातमा, जिउँदो रहेको प्रमाण जुटाउन सकस

महोत्तरी, २३ साउन औरही–६ खोपीबैरियाका ५९ वर्षीय रामसेवक यादव आफ्नो मृत्युको प्रमाणपत्र बोकेर जिउँदै रहेको प्रमाण जुटाउन जिल्ला प्रशासन कार्यालय, अदालत र जनप्रतिनिधिसम्म पुगेका छन । आफ्नै सौतेनी आमा र भाइमो मिलेमतोमा यादवको नाममा रहेको करोडौंको जग्गा हत्याउन २०६८ जेठ १ गते मृत्युको प्रमाणपत्र बनाइएको थियो । जलेश्वर–बर्दिवास सडकछेउकै १०…

View More आफ्नै मृत्युको प्रमाणपत्र हातमा, जिउँदो रहेको प्रमाण जुटाउन सकस

इन्काउन्टर हैन हत्या हो : रुँदै भने मृतकका परिवारले !

काठमाण्डौँ , २३ साउन – पेप्सीकोलाका ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या गर्ने आरोपमा प्रहरी इन्काउन्टरमा मारिएका अजित तामाङ र गोपाल तामाङको इन्काउन्टर नभएर गैरन्यायिक हत्या भएको भन्दै उनका परिवारले राष्ट्रिय मानव अधिकार आयोगमाआयोगमा उजुरी दिएका छन् । बुधबार आयोगको कार्यालय पुगेका उनीहरुले उक्त घटना इन्काउन्टर नभई हत्या भएको…

View More इन्काउन्टर हैन हत्या हो : रुँदै भने मृतकका परिवारले !

ठमेलमा साइकलमात्र हिँड्ने बाटो बन्ने

काठमाडौँ , २३ साउन -महानगरपालिकाले छिटै ठमेलमा साइकल लेन (साइकलमात्र हिँड्ने बाटो) निर्माण गर्ने भएको छ । को छ । मुख्य पर्यकटीयस्थल ठमेलमा घुम्न आउने पर्यटक साइकलमा यात्रा गर्न रमाउने भएकाले उनीहरुलाई नै लक्षित गर्दै उक्त स्थानमा साइकल लेन निर्माण गर्न लागेको कामपाले जनाएको छ । कामपाका भौतिक पूर्वाधार महाशाखा…

View More ठमेलमा साइकलमात्र हिँड्ने बाटो बन्ने

आफ्नै छोरीको हत्या आरोपमा बुबाआमा पक्राउ

बारा , २३ साउन – गत अषाढ १२ गते मंगलवार बाराको कलैया उपमहानगरपालिकामा एक युवतीको रहस्यमय मृत्यु भएको खवर सार्वजनिक भएको थियो । कलैया उपमहानगरपालिका वडा नम्वर ५ घुसुकपुरका बृजकिशोर मिश्राको छोरी अन्दाजी १८ वर्षिय प्रियांका मिश्राको रहस्यमय मृत्यु भएको थियो । प्रहरी कार्यलयबाट करिब सय मिटरको दुरीमा घटना घटेको…

View More आफ्नै छोरीको हत्या आरोपमा बुबाआमा पक्राउ

राप्रपा ‘महिला संगठन’को सरकारविरुद्ध कडा प्रदर्शन

काठमाण्डौँ , २२ साउन- राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन (राप्रपा आवद्ध) ले देशमा शान्ति, सुरक्षा कायम गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेको छ । महिला र बालबालिकामाथि श्रृखलाबद्ध रुपमा भैरहेका हत्या, हिंसा र बलात्कार जस्ता घटनाहरुको विरोधमा मंगलबार काठमाडौंमा सरकारविरुद्ध संगठनले र्‍यालीसहित प्रर्दशन गरेको हो । सरकारले शान्ति सुरक्षा कायम गर्न…

View More राप्रपा ‘महिला संगठन’को सरकारविरुद्ध कडा प्रदर्शन
Top