ओली नेकपाको साधारण सदस्यबाटै निस्कासित

काठमाडौ। नेकपा (बहुमत)का अध्यक्ष माधव नेपालले कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओलीलाई पार्टीको साधारण सदस्यबाट पनि निष्कासन गर्ने घोषणा गरेका छन् । बिहीबार प्रतिनिधिसभा विघटनविरुद्ध सुर्खेतमा आयोजित विरोध सभामा बोल्दै अध्यक्ष नेपालले ओलीले गणतन्त्र, संघीयता र पछिल्लो राजनीतिक परिवर्तन नै मास्ने गरी संविधानमाथि प्रहार गरेको बताए। ओलीमा कम्युनिस्टमा हुनुपर्ने कुनै पनि…

View More ओली नेकपाको साधारण सदस्यबाटै निस्कासित

नेकपाको विशाल जनसभा : रसुवाको आर्क लैनचौर

काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी आन्दोलन चर्काइरहेको नेकपा (प्रचण्ड-माधव)ले भोलि (माघ ९ गते) काठमाडौँमा बृहत जनसभा गर्दैछ । जनप्रदर्शनलाई व्यवस्थित बनाउन उपत्यकाका विभिन्न १० स्थानलाई मुख्य आर्क तोकिएको छ । तेस्रो आर्कका रुपमा तोकिएको लैनचौरमा काठमाडौँ निर्वाचन क्षेत्र नं ६ र ७ तथा रसुवा र नुवाकोट जिल्लाका नेता-कार्यकर्ता उपस्थित हुन् भनिएको…

View More नेकपाको विशाल जनसभा : रसुवाको आर्क लैनचौर

नेकपाको चिन्ता : शान्तिपूर्ण प्रदर्शनमा सरकारी घुसपैठ हुनसक्छ !

काठमाडौँ। प्रतिनिधिसभा विघटनका विरुद्ध सडक संघर्ष चर्काइरहेको नेकपा (प्रचण्ड-माधव) ले भोलि (माघ ९ गते) काठमाडौँमा बृहत् जनप्रदर्शन गर्दैछ। संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, प्रतिगामी र अराजनीतिक भनेको नेकपाले डेढ लाख कार्यकर्ता काठमाडौँ उतारेर दबाब सृजना गर्ने बताएको छ । जनप्रदर्शनलाई व्यवस्थित बनाउन नेकपाले निर्देशिका जारी…

View More नेकपाको चिन्ता : शान्तिपूर्ण प्रदर्शनमा सरकारी घुसपैठ हुनसक्छ !

प्रतिगमनविरुद्ध ओलीको गृहनगरमा वृहत प्रदर्शन

काठमाडौँ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमका विरुद्ध देशव्यापी आन्दोलन गरिरहेको जनता समाजवादी पार्टी (जसपा)ले ओलीको गृहजिल्ला झापामा बृहत् प्रदर्शन गरेको छ। जसपा झापा जिल्ला समन्वय समितिले बुधवार दमकस्थित ओलीको गृहनगरमा जंगी प्रदर्शन गरेको हो। असंबैधानिक कदमका विरुद्ध माघ ७ गते ७७ वटै जिल्लामा प्रदर्शन गरेको जसपाले झापामा…

View More प्रतिगमनविरुद्ध ओलीको गृहनगरमा वृहत प्रदर्शन

नेकपा विभाजनको असर प्रदेश सभामा

काठमाडौँ। प्रदेश १ को प्रदेशसभा हिउँदे अधिवेश केही मिनेटमात्रै बसेर स्थगित भएको छ ।प्रदेश सभामा सत्तारुढ नेकपाको विभाजनको प्रभाव प्रत्यक्ष देखियो। जसका कारण बैठक मात्र तीन मिनेट बसेर स्थगित गरिएको हो । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमपछि विभाजित बनेको नेकपाका दुवै पक्षले एक-अर्का विरुद्ध निषेधमा उत्रने रणनीति तय…

View More नेकपा विभाजनको असर प्रदेश सभामा