काठमाडौं, ७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज शुभकामना दिंदै उनले सभ्य र सु-संस्कृत समाज निर्माणका लागि आग्रह गरेका छन् । ‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको सन्दर्भमा जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका…
View More छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन प्रधानमन्त्री प्रचण्डको अपिलCategory: national
केही दिनमा प्रदेश सरकार पुनर्गठन : प्रचण्ड
काठमाडौं, ७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भागबण्डाका आधारमा केही दिनमा प्रदेश सरकार पुनर्गठन हुने दाबी गरेका छन्। मंगलबार गोरखा पुगेका प्रचण्डले आफूले विश्वासको मत पाएकाले अब केन्द्र र प्रदेश सरकार पुर्नगठन हुने बताएका हुन्। ‘प्रदेश सरकारहरु गठन, पुनर्गठन गर्ने कुरामा पनि हामीले सबै प्रदेशमा आलोपालो प्रणालीद्वारा प्रदेश सरकारलाई…
View More केही दिनमा प्रदेश सरकार पुनर्गठन : प्रचण्डसरकारमा सहभागी हुने विषयमा गृहकार्य गर्न माधव नेपालको नेतृत्वमा कार्यदल गठन
काठमाडौं, ७ चैत । नेकपा (एकीकृत समाजवादी) पार्टीले अध्यक्ष माधव कुमार नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ। मंगलबार बसेको पार्टीको सचिवालय बैठकले सरकारमा सहभागी हुने विषयमा गृहकार्य गर्न अध्यक्ष नेपालको नेतृत्वमा उपाध्यक्षहरू प्रमेश हमाल र वेदुराम भुसालसहित कार्यदल गठन गरेको हो। उक्त कार्यदलले गठबन्धनमा आबद्ध दलहरूसँग छलफल गर्ने…
View More सरकारमा सहभागी हुने विषयमा गृहकार्य गर्न माधव नेपालको नेतृत्वमा कार्यदल गठनप्रधानमन्त्री प्रचण्डले सोमबार दिउँसो १ बजे विश्वासको मत लिने
काठमाडौं, ५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने भएका छन्। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डले भोलि दिउँसो १ बजे प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम तय भएको जानकारी दिए। पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले सोही महिनाको २६ गते…
View More प्रधानमन्त्री प्रचण्डले सोमबार दिउँसो १ बजे विश्वासको मत लिनेप्रचण्डलाई विश्वासको मत दिने रास्वपाको निर्णय
काठमाडौं, ५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको रास्वपा संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
View More प्रचण्डलाई विश्वासको मत दिने रास्वपाको निर्णय