म्यानचेस्टर गोली काण्डमा १० घाइते

लण्डन : बेलायती शहर म्यानचेस्टरमा भएको गोली काण्डमा कम्तीमा १० जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार आइतबार (बिहान २ः३० बजे) मोससाइड क्षेत्रको क्लेयरमाउन्ट रोडमा चलेको गोली लागी उनीहरू घाइते भएको ग्रेटर म्यानचेस्टर प्रहरीले बताएको छ । गुप्तचर प्रहरी निरीक्षक डेवी डुलीले भन्नुभयो, “हामीले अहिले केही स्थानीयहरूलाई…

View More म्यानचेस्टर गोली काण्डमा १० घाइते

नोवेल पुरस्कार विजेता भिएस नयपालको ८५ वर्षको उमेरमा निधन-यस्तो छ साहित्यिक योगदान !

एजेन्सी । साहित्य विधाका नोवेल पुरस्कार विजेता भारतीय मुलका चर्चित लेखक भिएस नयपालको निधन भएको छ । लेखक नायपाँलको गत आइतबार निधन भएको हो । उनले ८५ वर्षको उमेरमा लण्डनस्थीत आफ्नै घरमा अन्तिम सास लिएका हुन् । नोवेल पुरस्कार विजेता नयपाल अर्थात विद्याधर सुरज प्रसाद नायपाँलको जनम सन् १८३२, १७…

View More नोवेल पुरस्कार विजेता भिएस नयपालको ८५ वर्षको उमेरमा निधन-यस्तो छ साहित्यिक योगदान !

‘सबै प्रकारका जातिवाद’को निन्दा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्प

वासिङटन । अमेरिकाको भर्जिनियास्थित चारलोटीभिल्लामा नव–नाजीहरूको हिंसात्मक प्रदर्शन भएको ठीक एक बर्षपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार आफू सवै किसिमको जातिवादको विरोधी भएको बताउनुभएको छ । चारलोटीभिल्लाको हुलदङ्गामा एक बर्ष पहिले अनाहकमा मृत्युको शिकार हुनु परेको र अमेरिकीहरूबीच विभाजन ल्यायो, राष्ट्रपति ट्रम्पले ट्वीटर सन्देशमा उल्लेख गर्नुभएको छ । ट्रम्पले भन्नुभयो,…

View More ‘सबै प्रकारका जातिवाद’को निन्दा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्प

बाढिमा परि २६ जनाको मृत्यु , कैयौँ घर बिस्थापित

काठमाण्डौँ , २५ साउन भारतको केरालामा लगातार परिरहेको बर्षाका कारण आएको बाढिमा परि २६ जनाको ज्यान गएको छ ।जलासायमा लगाइएका पाँच आटा गेटहरु खालीसकेको भएपनि बाढि नियन्त्रणमा आएको छैन ।?दचरश्रउक्त स्थान बाट १५६०० जनाको उद्वार गरिएको छ भने करिब साढे पाँचसय केम्पहरु स्थापित गरि मान्छेहरुलाइ सारिएको छ । बाढिले कैँयौ…

View More बाढिमा परि २६ जनाको मृत्यु , कैयौँ घर बिस्थापित

यसरी जाने भयो नेपालको विद्युत्, बंगलादेशमा

काठमाडौँ, २५ साउन– नेपाल र बंगलादेश ऊर्जा क्षेत्रमा मिलेर काम गर्न सहमत भएका छन् । लामो समयदेखि चर्चामा रहेको ऊर्जा सहयोग आदानप्रदानसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा आज दुई देशबीच हस्ताक्षर भयो । द्विपक्षक्षीय समझदारीपत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले हस्ताक्षर गरेका छन्…

View More यसरी जाने भयो नेपालको विद्युत्, बंगलादेशमा
Top