बर्नी स्यान्डर्सका समर्थकहरुलाई रिपब्लिकन पार्टीमा आउन ट्रम्पको निम्तो

अमेरिकाको आगामी राष्ट्रपतिको निर्वाचनमा डेमोक्र्याटिक पार्टीबाट उम्मेद्वारी पाउन संघर्ष गर्दै आएका भर्मोन्तका सिनेटर बर्नी स्यान्डर्सले उम्मेदवारीको दौडबाट अलगिएको घोषणा गरेका छन् । उनको यस्तो घोषणाप्रति राष्ट्रपति डोनाल्ड ट्रम्पले सबैभन्दा पहिला प्रतिक्रिया दिएका छन् । बर्नीको उम्मेद्वारी त्यागप्रति टिप्पणी गर्दै राष्ट्रपति ट्रम्पले डेमोक्र्याटिक पार्टीकै अर्की प्रत्यासी एलिजावेथ वारेन र अन्य डेमोक्र्याटिक…

View More बर्नी स्यान्डर्सका समर्थकहरुलाई रिपब्लिकन पार्टीमा आउन ट्रम्पको निम्तो

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री आइसीयुमा

कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्ष (आइसीयु)मा राखिएको छ । उनलाई आइसीयुमा राखेर उपचार गरिएको डाउनिङ स्ट्रीटले जनाएको छ । प्रधानमन्त्री बोरिसको अक्सिजनमा आधारित उपचार भइरहेको तर उनले बिना कुनै सहायता सास फेरि रहेको डाउनिङ स्ट्रीटले जनाएको छ । उनले तीन रात अस्पतालमा…

View More कोरोना संक्रमित बेलायती प्रधानमन्त्री आइसीयुमा

कोरोना महामारी : उच्च प्रभावमा रहेका १० मुलुक (हेर्नुस् समग्र अवस्था)

काठमाडौं । छिमेकी मुलुक चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण अहिले विश्वभर फैलिएको छ । चीनमा कोरोना संक्रमण घट्दै गएका बेला अमेरिका र यूरोपका धेरै देशहरुमा भने अप्रत्यासित रुपमा बढिरहेको छ । महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट मर्नेहरुको संख्या दिनानुदिन बढिरहेको छ । बिहीवार साँझसम्मको तथ्यांकअनुसार २०९ देशमा…

View More कोरोना महामारी : उच्च प्रभावमा रहेका १० मुलुक (हेर्नुस् समग्र अवस्था)

हाइड्रोसिक्लोरोक्विन अमेरिका निर्यात नगरे भारतमाथि बदला लिने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले कोविड-१९ को परीक्षणका लागि प्रयोग हुनसक्ने मलेरियाको औषधि हाइड्रोसीक्लोरोक्विन् अमेरिकालाई उपलब्ध नगराए भारतमाथि बदला लिने चेतावनी दिएका छन् । सोमबार रिपोर्टरहरुसँग कुरा गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । गत शनिबार मात्रै उक्त एन्टीमलेरियल औषधि निकाशीमा भारत सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । ट्रम्पले…

View More हाइड्रोसिक्लोरोक्विन अमेरिका निर्यात नगरे भारतमाथि बदला लिने ट्रम्पको चेतावनी

सार्क क्षेत्रमा कोरोना महामारी : झण्डै दुई सयको मृत्‍यु, आठ हजार बढी संक्रमित (अपडेट)

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९)को महामारीले विश्वव्यापी रुप लिइरहेका बेला दक्षिण एसियाली (सार्क) मुलुकहरुमा पनि भाइरस संक्रमणको प्रभाव बढिरहेको छ । विशेष गरि भारत र पाकिस्तानमा कोरोना संक्रमण व्यापक रुपमा बढिरहेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सार्कका अन्य राष्ट्रहरुको तुलनामा भारतमा बढी छ । शुक्रबार  दिउँसोसम्म भारतमा मृत्यु…

View More सार्क क्षेत्रमा कोरोना महामारी : झण्डै दुई सयको मृत्‍यु, आठ हजार बढी संक्रमित (अपडेट)
Top