संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा क्रमिकरूपमा सुधार भएको बताए छ । अन्तर्राष्ट्रिय विमानस्थलको आज तेस्रोपटक अनुगमन गर्दै मन्त्री किराँतीले विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी मिलेको बताए । उनले भने, “यो नै पूर्ण सुधार होइन । तर क्रमिकरुपमा सुधार भइरहेको छ ।…
View More अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा क्रमिक सुधार : पर्यटनमन्त्रीCategory: international
टर्की-सिरिया भूकम्पमा परि ८३०० भन्दा बढीको मृत्यु, ११००० भवन क्षतीग्रस्त, उद्धारकालागी ५५००० सुरक्षाकर्मी जुटे
टर्की । टर्की र सिरियामा सोमवार आएको शक्तिशाली भूकम्पबाट अहिले सम्म ८ हजार ३ सय मानिसको मृत्यु भएको छ । सोमबार बिहान ४ बजेर १७ मिनेट जाँदा आएको ७ दशमलब ८ रिक्टरस्केलको सो भूकम्पमा परी हालसम्म ३४ हजार ८ सय १० जना ब्यक्ती घाइते भएका छन् । त्यसैगरी सोही भूकम्पमा…
View More टर्की-सिरिया भूकम्पमा परि ८३०० भन्दा बढीको मृत्यु, ११००० भवन क्षतीग्रस्त, उद्धारकालागी ५५००० सुरक्षाकर्मी जुटेटर्की भूकम्पमा परेका घानाका खेलाडी विंगर क्रिस्टियनको उद्दार
टर्कीमा गएको भूकम्पमा परि सम्पर्कविहिन भएका घानाका खेलाडी विंगर क्रिस्टियन अत्सुकाे उद्दार गरिएकाे छ। अत्सु आईतबार बिहान टर्कीमा गएको भूकम्पमा परि सम्पर्कविहिन भएका थिए। आईतबार देखि सम्पर्कविहिन भएका उनी मगंलबार सम्पर्कमा आएको घाना फुटबल सघंलले जनाएको छ। मगंलबार फुटबल सघंलले ट्ववीट गर्दै भूकम्पमा परेर सम्पर्कविहिन भएको अत्सुको सकुशल उद्धार भएको…
View More टर्की भूकम्पमा परेका घानाका खेलाडी विंगर क्रिस्टियनको उद्दारफिलिपिन्सका चार सैन्य आधार क्षेत्रमा अमेरिकालाई पहुँच
फिलिपिन्सले आफ्ना चार वटा अतिरिक्त सैन्य आधार इलाकामा अमेरिकालाई सुरक्षित पहुँच प्रदान गरेको छ । फिलिपिन्सले आफूलाई सुरक्षित पहुँच प्रदान सहमति जनाएसँगै अमेरिकालाई दक्षिण चीन सागर र ताइवान वरपर चिनियाँहरूलाई निगरानी गर्न सहज भएको छ । अमेरिका र फिलिपिन्सबीच बिहीबार भएको सम्झौताले उत्तरमा दक्षिण कोरिया र जापानदेखि दक्षिणमा अष्ट्रेलियासम्म फैलिएको…
View More फिलिपिन्सका चार सैन्य आधार क्षेत्रमा अमेरिकालाई पहुँचभारतीयप्रम मोदीबारेको बीबीसीको बृत्तचित्रमाथि प्रतिबन्ध
“मर्न र मार्नलाई तयार बस अर्को कुनै विकल्प छैन् यहाँकाप्रहरीहरूले, यहाँका नेताहरूले, यहाँकाफौजहरुले, यहाँका हरेक हिन्दुहरूले सफायाअभियान गर्नु पर्नेछ । यहाँबञ्चरा र खुकुरीहरू छन् । हर हर महादेव ।” हिन्दीभाषामायीशब्दहरू सुनिन्छन् । एक जनायुवक देखिन्छ र आवाज सुनिन्छ । यो आवाजअंग्रेजीमा सुनिन्छ, ‘मेरो नामअलि सानजाफरी हो । म एक पत्रकार…
View More भारतीयप्रम मोदीबारेको बीबीसीको बृत्तचित्रमाथि प्रतिबन्ध