शक्तिपीठ र मन्दिर परिसर सुनसान

बनेपा । दशैँभरि बढी भीडभाड हुने काभ्रेपलाञ्चोकका शक्तिपीठ तथा मन्दिर अहिले सुनसान बनेका छन् । कोरोना भाइरसको सङ्क्रमण जोखिम हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले यहाँका शक्तिपीठ तथा मन्दिरमा दर्शन तथा पूजा गर्न जाने दर्शनार्थीलाई प्रवेशमा निषेध गरेपछि सुनसान बनेका हुन् । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले सार्वजनिक सूचना जारी…

View More शक्तिपीठ र मन्दिर परिसर सुनसान

चितवनमा थप एक सङ्क्रमितको मृत्यु

भरतपुर। चितवनमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा तनहुँ शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर हेटौँडा–५ बस्ने ३३ वर्षीया महिला रहेको छ । भरतपुर अस्पतालमा उपचाररत उनको बिहीबार बिहान ६ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गत असोज ३०…

View More चितवनमा थप एक सङ्क्रमितको मृत्यु

कर्णालीमा नेकपा विवाद: पेलेरै अघि बढ्ने रणनीतिमा मुख्यमन्त्री शाही

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध उनकै दल नेकपाका सांसदले संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरेपछि उत्पन्न विवाद शीर्ष तहसम्म पुग्यो । संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका सांसद यामलाल कँडेल समूह र मुख्यमन्त्री शाहीसँगै नेकपा प्रदेश कमिटीका पदाधिकारीहरूलाई पार्टी केन्द्रीय अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले असोज २७…

View More कर्णालीमा नेकपा विवाद: पेलेरै अघि बढ्ने रणनीतिमा मुख्यमन्त्री शाही

रअ प्रमुखको दौडधुप : सानेपा र नक्सालमा गोप्य भेटघाट !

काठमाडौँ। भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ (रअ)’ का प्रमुख सामन्त गोयलसहित नौजनाको टोली काठमाडौं आउनुमा सत्तारूढ नेकपाभित्रको विवादलाई गिजोल्नुबाहेक अन्य खास केही नभएको दाबी सुरक्षा अधिकारीहरूको छ । भारतसँग सीमा विवाद चुलिएका बेला सत्तारूढ दल नेकपामा किचलो देखिएकाले सुरक्षा अधिकारीहरू गोयलको भ्रमणलाई पनि त्यसैसँग जोडेर विश्लेषण गर्छन् । ‘सीमा विवाद…

View More रअ प्रमुखको दौडधुप : सानेपा र नक्सालमा गोप्य भेटघाट !

रेडपाण्डाको छालासहित चार जना पक्राउ

कर्णाली। दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नौमुले गाउँपालिका–२ दैलेखका २६ वर्षीय मनोज विक, सोही गाउँपालिका–३ का ४१ वर्षीय मनबहादुर सुनार र २९ वर्षीय पदमबहादुर सुनार तथा नारायण नगरपालिका–९ दैलेख निवासी ४० वर्षीय सविता थापा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले…

View More रेडपाण्डाको छालासहित चार जना पक्राउ
Top