फिल्ममा कोरोनाको असर : ‘कान्स फिल्म फेस्टिवल’ स्थगित

फ्रान्समा हुने भनिएको संसारकै सबैभन्दा ठूलो फिल्म फेस्टिवल ‘कान्स फिल्म फेस्टिवल’ स्थगित भएको छ । आगामी मे १२ देखि २३ सम्मका लागि तय भएको ७३औं कान्स फिल्म फेस्टिवल कोरोना भाइरसको महामारीका कारण स्थगित गरिएको हो । आयोजकले शुक्रबार एक प्रेस बिज्ञप्ति जारी गर्दै कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिले गर्दा तत्कालका…

View More फिल्ममा कोरोनाको असर : ‘कान्स फिल्म फेस्टिवल’ स्थगित

कोरोना प्रभाव: नेपाली चलचित्रको शुटिंग बन्द गर्न आग्रह

विश्वभरका मानिसमा त्रासको रूपमा देखिएको कोरोना भाइरस (कोभिड १९)को जोखिम बढ्दै गएकाले नेपाल चलचित्र निर्माता संघले चलचित्रकर्मीलाई सम्भव भएसम्म छायाङ्कन स्थगित गर्न अनुरोध गरेको छ । नेपाल सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि पारिवारिक जमघट, मेला महोत्सव, जात्रा पर्वजस्ता कार्यक्रममा सरिक नहुन र त्यस्ता कार्यक्रम स्थगन गर्न अनुरोध गरेसँगै संघले…

View More कोरोना प्रभाव: नेपाली चलचित्रको शुटिंग बन्द गर्न आग्रह

चलचित्रमा क्षेत्रमा कोरोनाको असर : जेम्स बोन्डको ‘नो टाइम टु डाइ’ रिलिज मिति सर्यो

आगामी अप्रिल ३ देखि प्रदर्शनमा आउने भनिएको जेम्स बोन्डको चलचित्र ‘नो टाइम टु डाई’ को रिलिज मिति सरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै चलचित्रको रिलिज मिति नोभेम्बरमा सारिएको बताइएको छ । चलचित्रका निर्माता माइकल जी. विल्सन र बारबरा ब्रोकोलीले ट्वीटरमार्फत् चलचित्रको रिलिज मिति ७ महिनाका…

View More चलचित्रमा क्षेत्रमा कोरोनाको असर : जेम्स बोन्डको ‘नो टाइम टु डाइ’ रिलिज मिति सर्यो

‘एनी’ समीक्षा : स्कुले विद्यार्थीको परिपक्क अभिनय

साहस न्यौपाने थोमस मिहानको पुस्तक ‘लिटिल अर्फान’लाई एउटा उत्कृष्ट कृति मानिन्छ । यस कृतिमा आधारित रहेर ह्यारोल्ड ग्रेजद्वारा नाट्यरुप दिइएको ‘एनी’ नामक नाटक शनिबार राजधानीको राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा प्रदर्शन गरिएको छ । एक टुहुरी बालिकाले आफ्नो जीवनमा भोग्नुपरेका पिडा, दुःख, धैर्य र साहसमा आधारित नाटक हो ‘एनी’ । अमेरिकाको न्युयोर्क…

View More ‘एनी’ समीक्षा : स्कुले विद्यार्थीको परिपक्क अभिनय

‘भ्यालेन्टाइन डे’मा आदित्यनारायण र नेहा कक्कर बिहे गर्दे

काठमाडौं । आगामी भ्यालेन्टाइन डे अर्थात् १४ फेब्रुअरीमा गायक तथा टेलिभिजन होस्ट आदित्यनारायण र नेहा कक्कर बिहे गर्ने तयारीमा छन् । जानकारी अनुसार चाँडै उनिहरु ब्याचलर्स पार्टी दिने तयारीमा छन् । जुन इन्डियन आइडल ११ को सेटमा हुने छ । यस बारेमा आदित्यका पिता उदितनारायण झाले ‘घरमा एक गायिका थपिनेमा…

View More ‘भ्यालेन्टाइन डे’मा आदित्यनारायण र नेहा कक्कर बिहे गर्दे
Top