ठमेलमा सप्ताहव्यापी कला प्रदर्शनी सुरु

काठमाडौँको ठमेलमा सप्ताहव्यापी कला प्रदर्शनी सुरु भएको छ । लायन्स क्लब अफ काठमाडौँ फाइन आर्टको आयोजना तथा होटल आर्ट ठमेलको सहकार्यमा शुक्रबारदेखि सुरु भएको उक्त कला प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गर्नुभयो । कार्यक्रममा उहाँले नेपाल कला, संस्कृतिको धनी मुलुक भएकाले यसलाई कलामार्फत विश्वमाझ प्रचारप्रसार गर्नसके…

View More ठमेलमा सप्ताहव्यापी कला प्रदर्शनी सुरु

रिमेक भएर आयो कालजयी गीत ‘झरनाको चिसो पानी’

‘झरनाको चिसो पानी’ यो गीत नगुनगुनाउने नेपाली सायदै भेटिएलान् । गीतका रचनाकार सुरेश अधिकारीकै स्वरमा सुन्दै आएका गीतका पारखीहरूले अब यो गीत अन्य दुई गायक गायिकाको स्वरमा सुन्न पाउने भएका छन् । दुई दशक भन्दा लामो इतिहास बोकेको गीतकार तथा गायक सुरेश अधिकारीको यो गीत यतिखेर नयाँ स्वरमा बजारमा आएको…

View More रिमेक भएर आयो कालजयी गीत ‘झरनाको चिसो पानी’

चलचित्र निर्देशनमा कवि उपेन्द्र सुब्बा

नेपाली चलचित्रको इतिहासमा घरेलु ‘बक्सअफिस’मा राम्रो कमाई गर्ने ‘कबड्डी’ शृङ्खलाका लेखक उपेन्द्र सुब्बा निर्देशक बन्नुभएको छ । यहाँ आयोजित पत्रकार सम्मेलनमा कविसमेत रहनुभएका सुब्बाले आफू निर्देशित चलचित्र ‘जारी’ को ‘ट्रेलर’ सार्वजनिक गर्दै योजनागत रूपमा निर्देशक नबनेको बताउनुभयो । “म राम्रो निर्देशक बन्छु भन्ने सोचले आएको होइन । राम्रो र फरक…

View More चलचित्र निर्देशनमा कवि उपेन्द्र सुब्बा

चलचित्र बोर्ड सदस्यमा बुढाथोकी र अधिकारी नियुक्त

चलचित्र विकास बोर्डमा रिक्त रहेको सदस्य पदमा दुई चलचित्रकर्मी नियुक्त भएका छन् । रिक्त रहेका तीनमध्ये दुई पदमा निर्देशक केएल बुढाथोकी र निर्माता रवि अधिकारी नियुक्त हुनुभएको हो । शुक्रबार सदस्यको हैसियतले बोर्डमा पदभार ग्रहण गर्दै सदस्य अधिकारीले चलचित्र विकासका लागि काम गर्ने बताउनुभयो । “पत्रकारिता र चलचित्र निर्माणबाट संगालेको…

View More चलचित्र बोर्ड सदस्यमा बुढाथोकी र अधिकारी नियुक्त

गजित र गम्भीरलाई सामारिका फकाउन सकस

गायक राजेशपायल राईको आवाजमा काली काली बोलको गीत सार्वजनिक भएको छ। गीतमा गजित विष्ट र गम्भीर विष्टको दमदार नृत्यमा मोडल सामारिका ढकालको अभिनय देखन सकिन्छ। गजित र गम्भीर दुवै नेपाली मनोरंजन क्षेत्रका नामी निर्देशक तथा काेरियाेग्राफर हुन । यी दुई दाजु भाईले झन्डै ३ बर्षपछिसँगै काम गरेका हुन्। टी.एन आचार्यको…

View More गजित र गम्भीरलाई सामारिका फकाउन सकस