रुपान्तरणको सुरुआत आफैबाट गर्नसके विश्वकै नेता बन्ने अवसर छ !

काठमाडौं । नेपालका कम्युनिष्ट पार्टीहरुलाई कम्युनिष्ट सिद्धान्त र आदर्शबाट स्खलित हुँदै गैरहेको आरोप लाग्ने गरेको छ । ठूलो त्याग, तपस्या र बलिदानीको जगमा स्थापित कम्युनिष्ट पार्टीप्रति आम मानिसहरुको अपेक्षा पनि ठूलै छ । तर, पछिल्लो समय कम्युनिष्ट पार्टीका नेताहरुको कार्यशैली, आचरण र सिद्धान्तप्रतिको निष्ठामा ह्रास आइरहेको भन्दै कम्युनिष्ट पार्टीकै नेता-कार्यकर्ताहरुले…

View More रुपान्तरणको सुरुआत आफैबाट गर्नसके विश्वकै नेता बन्ने अवसर छ !

किन चुक्छ ट्राफिक प्रहरी ?

सुरक्षाकर्मीमाथि आक्रमण बढेको निष्कर्षसहित ०६२ सालमा लागू गरिएको मोटरसाइकल/स्कुटरको पछाडि बस्नेले पनि हेल्मेट अनिवार्य लगाउनुपर्ने नियम सात महिना नबित्दै हटाइयो । दुईपाङ्ग्रे सवारी साधनको पछाडि बस्ने यात्रुको सुरक्षाका लागि भन्दै हेल्मेट लगाउनु पर्ने अनिवार्य गरिए पनि यो निर्णयले माओवादी जनयुद्धलाई बढावा दिएको सुरक्षा सल्लाहकारको सुझावपछि सरकारकै निर्देशनमा ट्राफिक प्रहरी त्यो…

View More किन चुक्छ ट्राफिक प्रहरी ?

काउन्सिल विधेयक र महासंघको आन्दोलन

नेपाली प्रेसजगतमा सरकारद्वारा प्रस्तावित मिडिया काउन्सिल विधेयकमाथि चर्चा चलिरहेको छ । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले प्रस्तावित विधेयकका विरुद्ध आन्दोलनको मनस्थिति बनाएको छ । महासंघ यतिबेला सत्तारुढ दलमात्र होइन, प्रमुख प्रतिपक्षी दलका प्रमुख नेताको दैलोमा आन्दोलनका लागि समर्थन जुटाउन र विधेयकबारे आफ्नो मतप्रति समर्थन लिन दौडधुप गरिरहेको छ ।…

View More काउन्सिल विधेयक र महासंघको आन्दोलन

प्राकृतिक विपत्तिबाट जोगिन बेलैमा सचेत बनौं !

गत आईतबार साँझ आएको हावाहुरीले तराईका खासगरी दुई जिल्ला बारा र पर्सामा अपूरणीय मानवीय र भौतिक क्षति पु¥याएको छ । घटनामा परेर अहिलेसम्म २७ जनाले ज्यान गुमाएको सरकारी निकायले औपचारिक पुष्टि गरेका छन् । घटनामा कयौं घाइते भएका छन् । घटनामा परेर मृत्यवरण गर्नेको सङ्ख्या नबढोस् भनेर कामना र घाइतेका…

View More प्राकृतिक विपत्तिबाट जोगिन बेलैमा सचेत बनौं !

सघन भीडमा हाम्रो उपस्थिति किन ?

विक्रम संवतको चालिसको दशकमा जसरी गल्ली गल्लीमा बोर्डिंङ स्कुलहरूको स्थापना भए, त्यसैगरी इश्वीसंवत अनुसारको एक्काइसौँ शताब्दीको दोश्रो दशकदेखि सहरका अनकन्टार सडकहरूमा ठडिएका अग्ला भवनका अँध्यारा कोठामा अनलाइन पत्रकारिताका कार्यालयहरू खुल्न थाले । एक्काइसौँ शताब्दीको शुरुवातमै मूलधारका मानिने मिडियाहरूले अनलाइन सूचनाको अभ्यास गर्न शुरु गरिसकेका थिए तर त्यतिबेला अनलाइन पत्रकारिता भन्दा…

View More सघन भीडमा हाम्रो उपस्थिति किन ?
Top