आगामी आर्थिक वर्षमा १५ सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिन्छ : मन्त्री पुन

पढ्न लाग्ने समय : 2 मिनेट काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले कोभिड–१९ महामारीका बीचमा समेत नेपालले ऊर्जा क्षेत्रका कामलाई निरन्तरता दिइरहेको बताएका छन् । विश्व बैंकद्वारा आयोजित ‘भर्चुअल हाइड्रोपावर सम्मेलन’ लाई सम्बोधन गर्दै मन्त्री पुनले कोभिड–१९ का कारण ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीलगायत निर्माणाधीन आयोजनाको विद्युत उत्पादनमा केही ढिलाइ भए पनि…

View More आगामी आर्थिक वर्षमा १५ सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिन्छ : मन्त्री पुन

विदेशीको कब्जामा नेपाली सफ्टवेयर बजार

पढ्न लाग्ने समय : 5 मिनेट इ. बिनोद ढकाल आत्मनिर्भर उन्मुख संख्यात्मक सेवा मध्ये नेपाली सफ्टवेयरको उत्पादन र प्रयोगले गति पाउन थालेको छ । डिजिटल नेपालको विकास अवधारणालाई समेट्दै साइबर ऐन लगायतका विभिन्न कानुन निर्माणले स्थान पाउँदै गएको छ । सूचना प्रविधि पहुँच बिस्तारका लागि पूर्वाधार विकासमा सरकारी निकायबाट हाल सम्म करिब २७ अर्ब लगानी भएको…

View More विदेशीको कब्जामा नेपाली सफ्टवेयर बजार

कोरोना प्रकोप: एप्पलले चीन बाहिरका सबै स्टोरहरू बन्द गर्ने

पढ्न लाग्ने समय : < 1 मिनेट काठमाडौँ । विश्वप्रसिद्ध एप्पल कम्पनीले कोरोना भाइरसको जोखिम कम गर्न मार्च २७ सम्म चीन बाहिरका आफ्ना सबै स्टोरहरू बन्द गर्ने निर्णय गरेको छ । कम्पनीका अनलाइन स्टोर तथा यसको ‘एप्पल स्टोर’ भने खुला रहनेछ। एप्पलका सीईओ टिम कुकले कम्पनीले चीनको प्रकोपबाट पाठ सिकेर यस्तो कदम चालेको बताए । ‘हाम्रा लागि…

View More कोरोना प्रकोप: एप्पलले चीन बाहिरका सबै स्टोरहरू बन्द गर्ने

गूगलमा होली खेल्ने हो ? यसरी खेल्नुस् !

पढ्न लाग्ने समय : 2 मिनेट रंगहरुको पर्व हो होली । यो पर्वलाई गूगलले स्मार्टफोन वा ल्यापटपबाट नै खेल्न मिल्ने बनाएको छ ।  कसरी खेल्ने भर्चुवल होली  ? कम्प्युटर अथावा स्मार्टफोनमा ‘holi’ सर्च गर्दा रिजल्टको दायाँतर्फ  तीनवटा भाँडामा कलर राखिएको देखिन्छ । रंगले भरिएको उक्त भाँडोमा क्लिक गर्दा तपाईंले रंगिन लोला हिर्काए जस्तै रंग छरिएको देखिन्छ…

View More गूगलमा होली खेल्ने हो ? यसरी खेल्नुस् !

फेसबुकको घोषणा : मेडिकल मास्क बिक्रीको विज्ञापनमा प्रतिवन्ध

पढ्न लाग्ने समय : 2 मिनेट फेसबुकले एक घोषणा गर्दै अस्थायी रूपमा मेडिकल फेस मास्क बिक्री गर्ने विज्ञापनमा प्रतिबन्ध लगाएको छ। फेसबुकका प्रोडक्ट म्यानेगमेंट निर्देशक रोब लेदरनले शुक्रवार ट्वीटमार्फत यस्तो घोषणा गरेका हुन् । कम्पनीले एक ब्लग पोस्टमा भनेको छ, ‘यस प्रकारका विज्ञापनहरु माथि आगामी केही दिनहरुको लागि अस्थाई रुपमा प्रतिबन्ध लागाईएको छ ।’ ‘हामी मेडिकल…

View More फेसबुकको घोषणा : मेडिकल मास्क बिक्रीको विज्ञापनमा प्रतिवन्ध
Top