पुरुषहरूले बच्चाहरूलाई आफ्नो स्तनबाट दूध खुवाउनु सक्दैनन् । त्यसो भए उनीहरुको छातीमा दूधको मुन्टा (nipples) किन हुन्छ ? प्रकृतीलाई त्यस्तो के आवश्यकता प¥यो, जसले गर्दा पुरुषको छातीमा निप्पलको विकास भयो ? निप्पलहरू पुरुषहरूमा मात्र नभई अन्य धेरै स्तनधारी नर जीवहरूको शरीरमा पनि पाइन्छ । पुरुषको शरीरमा निप्पलको उपस्थितिले अरस्तु दार्शनिक…
View More पुरुषको छातीमा स्तन र निप्पल किन हुन्छ ?Category: बिज्ञान/प्रबिधि
मानिसको आँखा कति मेगा पिक्सेलको हुन्छ ?
मानिस पृथ्वीको सबैभन्दा प्रतिभाशाली प्राणी हो किनभने मानिस हेर्न, सोच्न, बुझ्न र व्यवहार गर्न पूर्ण रूपमा सक्षम छ। मानिसलाई प्रतिभाशाली बनाउन मस्तिष्क र आँखाको सबैभन्दा बढी योगदान हुन्छ । हामी त्रि-आयामिक संसारमा बाँचिरहेका छौं, चौथो आयाम समय हो, तर समयको बारेमा हाम्रो जानकारी अझै अपूर्ण छ। हाम्रा आँखाले सबै कुरालाई…
View More मानिसको आँखा कति मेगा पिक्सेलको हुन्छ ?राष्ट्रपति ट्रम्पको सामग्री फेसबुकले हटायो
सामाजिक संजाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा भिडियो पोस्टलाई हटाइदिएको बुधबार जनाएको छ । भिडियोमा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसबाट बालबालिका सुरक्षित रहेको दाबी सहितको सन्देश प्रवाहित गर्नु भएको थियो । फेसबुकले राष्ट्रपतिको उक्त दाबीलाई “ कोभिडसम्बन्धी अहितकर झुठो सूचना” को वर्गीकरणभित्र राख्दै फेसबुकबाट हटाएको जनाएको छ । विश्वकै अग्रणी सामाजिक…
View More राष्ट्रपति ट्रम्पको सामग्री फेसबुकले हटायोगुगलले ल्यायो भिडियो सहितको नयाँ किनमेल एप
प्रविधिको अग्रणी संस्था गुगलले किनमेल सम्वन्धी नयाँ एप ल्याउन लागेको छ । नयाँ एपमा केही नयाँ प्रयोगहरु गर्न थालिएको र यसले मानव जीवनलाई धेरै सहज बनाउने निर्माताहरुको विश्वास छ । गुगलले सपलुप नाम दिएको सो एप निर्माणका लागि बनाएको टोलीका सदस्यहरुले उपभोक्ता र विक्रेताहरुका लागि नयाँ ठाउँ बन्ने दावी गरेका…
View More गुगलले ल्यायो भिडियो सहितको नयाँ किनमेल एपफेसबुक म्यासेन्जरमा पनि स्क्रिन शेयरिङ्को सुविधा
सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ । मोवाईल फोन वा ट्यावलेटबाट प्रयोग गर्न सकिनेगरी फेसबुकले स्क्रिन शेयर गर्न सकिने नयाँ सुविधा शुरु गरेको हो । त्यस्तो सुविधा एन्ड्रोेएड र आइओएस मोवाईलबाट प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ । फेसबुकको म्यासेन्जर रुम वा ग्रुप…
View More फेसबुक म्यासेन्जरमा पनि स्क्रिन शेयरिङ्को सुविधा