कोरोना संक्रमणका तीन स्टेज : पहिलो स्टेजमै रोक्न लकडाउनको पालना अनिवार्य

कोरोना भाइरस (कोभिड-१९) को विश्वव्यापी महामारीका कारण अहिले विश्व नै आक्रान्त छ । खासगरी यूरोप र अमेरिका कोरोना संक्रमणको ठूलो चपेटामा परेका छन् । यसैबीच कोरोना संक्रमित यूरोपियन देशका अर्थमन्त्रीले आत्महत्या गरेको खबर आएको छ । यो साधारण कुरा होइन। कोरोनाले गर्दा त्यो देशको आर्थिक अवस्थामा परेको भयावह स्थिति र…

View More कोरोना संक्रमणका तीन स्टेज : पहिलो स्टेजमै रोक्न लकडाउनको पालना अनिवार्य

कोरोना नियन्त्रणमा चिनियाँ सफलता : के अब विश्वको नेतृत्व चीनको काँधमा जाँदैछ ?

विश्व कोरोना महामारीको चपेटामा परेको अहिलेको जटिल अवस्थामा प्रत्येक राष्ट्र, त्यहाँका सरकार, नेतृत्व पंक्ति र सर्वसाधारणहरुले गम्भीर चिन्तन/मनन् गर्नुपर्ने अवस्था छ । नेपाल एक जातिय समुदाय मात्र नभई एक राष्ट्र पनि हो । तसर्थ अहिलेको प्रतिकूल अवस्थामा एक राष्ट्रिय राज्यको दायित्व निभाउनै पर्छ । बोलीमा मात्र होइन व्यावहार पनि सोहि…

View More कोरोना नियन्त्रणमा चिनियाँ सफलता : के अब विश्वको नेतृत्व चीनको काँधमा जाँदैछ ?

अन्तर्जातीय विवाहबाट लाभै–लाभ

योगेश खपाङ्गी मानवशास्त्रले भन्छ – मानव जातिको उत्पत्ति अफ्रिकाबाट भएको हो । समयक्रममा खाना र बासस्थानको खोजीमा भौतारिँदै आदिम मानवहरु पृथ्वीको विभिन्न स्थानमा छरिँदै गए । कालान्तरमा भिन्न–भिन्न स्थानका मान्छेहरु विभिन्न रंग र नश्लमा विभक्त हुँदै गए । विभिन्न स्थानमा भौतारिने क्रममा फिरन्ते जातीले फरक–फरक किसिमका सिप र ज्ञान आर्जन…

View More अन्तर्जातीय विवाहबाट लाभै–लाभ

भूमण्डलीकरण र उदारवाद : कहाँ अलमलियौं हामी ?

विनोद न्यौपाने भूमण्डलीकरणका सन्दर्भमा नेपालमा के देखियो भने बजारहरू पूर्ण र परिपक्व अवस्थामा भएको भए राज्यले सहज रूपमा आर्थिक उदारीकरण बहन गर्न सक्थ्यो, तर नेपाली अर्थतन्त्र ९० प्रतिशतको हाराहारी कृषिमा आधारित थियो । फाइदाको चक्र उल्टो घुम्यो अर्थात् ग्रामीण क्षेत्रतिर नाफा नगएर केही सीमित ठूला व्यापारी घरानातिर गयो । आर्थिक…

View More भूमण्डलीकरण र उदारवाद : कहाँ अलमलियौं हामी ?

चिनियाँ घाउमा नुनचुक नछर्कौं

‘प्राकृतिक प्रकोपको कुनै भौगोलिक सीमा हुँदैन । प्रकोपले प्रायजसो समयमा हामीलाई एक्कासि अँठ्याउने गर्छ । एक दशक अगाडि हामीले सिचुवानमा समान खालको विपत्ति भोगिसकेका छौं । हामीलाई थाहा छ– भत्किएका संरचनाभित्र पुरिएर हायलकायल भएका नागरिकलाई उद्धार गरेर निकाल्नु कति कठिन हुन्छ । हामीलाई थाहा छ– घाइतेहरूलाई बचाउन काठमाडौंका अस्पतालहरूलाई औषधि…

View More चिनियाँ घाउमा नुनचुक नछर्कौं
Top