राजेन्द्र न्यौपाने १०४ वर्षिय जहाँनीय राणा शासनकालमा आफ्नो खेतबारीमा काम गर्दागर्दैको अवस्थामा राणाले बोलेपछि उसको भारी बोकेर उसैको गन्तव्यमा जानु पर्दथ्यो । राणाको बास कुनै गाउँको घरमा पर्यो र त्यसघरमा कन्या राम्री रहिछन् भने राणाको गलत नजरमा पर्नुपर्दथ्यो । त्यस घरको पूरुष राणाको भरिया बन्नुपर्दथ्यो । गाउँमा रहेका आर्थिक रुपले…
View More नेपाल राष्ट्र र नेपाली जनताको सर्वोपरी हितमा जनयुद्धCategory: आलेख
राजबन्दी रेशम चौधरीसँग जेल-सम्बाद
योगेश खपाङ्गी गत मंगलबार धेरैपछि बहुमुखी प्रतिभाका धनी रेशम चौधरीसँग डिल्लीबजार कारगार पुगेर भेट गरें । यसबीच उनले ‘धरातल’ नामक कथा संग्रह तयार गरिसके छन् । यसअघि नै उनका ‘टीकापुर घटनाको चिरफार’, ‘बँधुवा कमारो’, ‘परिबन्ध’, ‘देविसरा’ र अंग्रेजीमा ‘एक्साइल टु प्रिजन’ लगायतका आठ वटा कृतिहरु बजारमा आइसकेका छन् । त्यसमध्ये…
View More राजबन्दी रेशम चौधरीसँग जेल-सम्बादराजनीति र विकासवीचको खाडल किन ?
ठाकुर प्रसाद भट्ट पटक पटक प्रगतिशिल राजनीतिक परिवर्तन हुने तर विकास र सुशासनमा तदनुरुप सकारात्मक रुपान्तरण किन हुन सकिरहेको छैन ? नेपालको सन्दर्भमा यो गम्भीर विषय बनेको छ । समाज विकासको सामान्य नियम के हो भने प्रचलित शासन प्रणाली अन्तर्गत समाजमा देखिएका समस्याहरुको समाधान नहँुदा राजनीतिक परिवर्तनको बाटो खोजिन्छ ।…
View More राजनीति र विकासवीचको खाडल किन ?के समाज परिवर्तनमा नागरिकको जिम्मेवारी हुँदैन ?
डा. ठाकुर प्रसाद भट्ट सार्वजनिक स्थानहरु चिया पसल देखि चोक गल्ली, प्रभातकालिन हिंडाई र सार्वजनिक जीवनका विविध स्थानहरुमा ‘राजनीति ठीक भएन, नेताहरुले बिगारे’ भनेर अनेक नेता र दलहरुप्रति टिप्पणी गरीरहेको अक्सर सुन्न पाइन्छ । दलहरु र नेताहरुले जनमूखि कार्यशैली नलिदाँ सर्वसाधारण नागरिकबाट यस्तो टिप्पणी आउनु कुनै अनौठो होइन । तर…
View More के समाज परिवर्तनमा नागरिकको जिम्मेवारी हुँदैन ?त्रासमा सुकुम्बासी : काखी बजाउँदै सुकिला–मुकिलाहरु
राजकुमार राई काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती अहिले त्रासमा छ । कतिबेला डोजर आएर घर भत्काइदिने हो भन्ने डरले उनीहरु रातभर सुत्न सकिरहेका छैनन् । गत हप्ता काठमाडौं महानगरपालिका नगरप्रहरी एक्कासी डोजर लिएर सुकुम्बासी बस्ती छिरेपछि दुई पक्षबीच दोहोरो झडप भएको थियो । सुकुम्बासी बस्ती र काठमाडौं महानगरबीच अहिले टकराव बढेको…
View More त्रासमा सुकुम्बासी : काखी बजाउँदै सुकिला–मुकिलाहरु