अनौठो घटना : हाँस्दाहाँस्दै मुख बन्द नभएपछि…….

एजेन्सी । चीनमा एउटा अनौठो घटना भएको छ । गुवाङ्डोग प्रान्तको दक्षिण रेल्वे स्टेशनबाट यात्रा गरिरहेकी एक महिला हाँस्दाहाँस्दै समस्यामा परिन् । खित्का छाडेर हाँस्दा उनी हाँसेको हास्यै भएको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ । रेलमै रहेका एक चिकित्सकले उनको प्रारम्भिक उपचार थाले । मुखको जरा डिस्लोकेट भएपछि उनमा घटना समस्या…

View More अनौठो घटना : हाँस्दाहाँस्दै मुख बन्द नभएपछि…….

जुम्ल्याहा सन्तान जन्मिने रहस्यमय गाउँ

संसारमा कयौं यस्ता रहस्यमय स्थानहरु छन्, जहाँ अचम्म लाग्दो घटनाहरु हुनेगर्छन् । जुन बिज्ञानको खोजीको बिषय बन्ने गर्छ । यस्तै अचम्म लाग्दो घटना भारतको एक गाउँमा हुने गरेको छ । जुन गाउँलाई अहिले ‘भिलेज अफ ट्वीन्स’ तथा ‘ट्वीन टाउन’को नामले जान्न थालिएको छ । यो गाउँको यस्तो नाम किन राखिएको…

View More जुम्ल्याहा सन्तान जन्मिने रहस्यमय गाउँ

‘फ्रेन्डशिप डे’बारे चाखलाग्दा जानकारी

साथी बेगरको जीवन निराश हुन्छ । हरेकका आ-आफ्नो दु:ख सुख शेयर गर्ने साथी हुन्छन् । प्रत्येक अगस्ट महिनाको पहिलो आइतबार विश्वभरी नै फ्रेन्डशिप डे मनाइन्छ । फ्रेडशिप डे को बारेमा केही चाखलाग्दा जानकारी : फ्रेन्डशिप डे को सुरुवात सन १९१९ मा गरिएको थियो । होलमार्क कार्डको संस्थापक जोस होलको सुझावमा…

View More ‘फ्रेन्डशिप डे’बारे चाखलाग्दा जानकारी

दिल्लीमा ‘आत्महत्या’ गरेकी महिला बैंग्लोरमा जीवीतै

गत जुलाइ ५ मा नयाँदिल्लीबाट एक महिला हराएपछि उक्त घटना समाचारकै रुपमा सार्वजनिक भयो । कोमल तलान नामकी ती महिलाले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान थियो । एक बिमा कम्पनीको ‘ट्रेनिङ म्यानेजर’को रुपमा कार्यरत कोमल आफ्नो कारसहित हराइरहेकी थिइन् । प्रहरीले खोजी गर्दा उनको कार उत्तर प्रदेशको घाजियाबादस्थित हिन्दोन ब्रिज…

View More दिल्लीमा ‘आत्महत्या’ गरेकी महिला बैंग्लोरमा जीवीतै

सोनाम ल्होसार: प्रदेश ३ को सरकारले सार्वजनिक बिदा दिने

काठमाण्डौ । सोनाम ल्होसारका अवसरमा मंगलबार प्रदेश ३ को सरकारले सार्वजनिक बिदा दिने भएको छ । प्रदेशको मन्त्रीपरिषद बैठकले २८ सय ५५ औँ सोनाम ल्होसारका दिन मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश नम्बर ३ मा तामाङ समुदायको बाहुल्यता भएकाले सोनाम ल्होसारका दिन बिदा दिने निर्णय गरेको मान्तरिक…

View More सोनाम ल्होसार: प्रदेश ३ को सरकारले सार्वजनिक बिदा दिने
Top