पाकिस्तानको सिंध प्रान्तको घोटमी जिल्लाको प्रहरी हिरासतमा आठ महिनादेखि रहेको कुखुराको भाले हिरासत मुक्त भएको छ । स्थानीय अदालतले उक्त भालेलाई रिहाइ गर्न तथा उसको मालिकको जिम्मा लगाउन आदेश दिएपछि प्रहरीले त्यसलाई रिहाइ गरेको हो । सिंध प्रान्तको दुई थानामा अरु चार भाले अझै रिहाइको पर्खाइमा छन् । ति कुखुराहरु…
View More पाकिस्तानमा जेल परेको कुखुराको भाले आठ महिना पछि छुट्योCategory: टिपन-टापन
गोबरको केक अनलाइन बिक्रीमा
भारतमा संचालित प्रमुख ई-कमर्स कम्पनीहरूले आफ्नो वेबसाइटमा गोबरको केक बेच्न राखेका छन् । अमेजन र फ़्लिपकार्ट जस्ता प्रमुख अनलाइन विक्रेताहरूले समेत आफ्नो वेबसाइटमा गोबरलाई बेच्नको लागि सूचीबद्ध गरेका छन् । जसले गर्दा अब भारतीय उपभोक्ताले अनलाइनबाट रकम भुक्तान गरि गोबर किन्न सक्नेछन् । गोबरको डेलिभरि कम्पनीले घरमै गरिदिने बताएको छ…
View More गोबरको केक अनलाइन बिक्रीमाजब दुलहीलाई कोरोना लागेको छ भन्दै दुलहीको आमाबुबा आए ….
मध्य प्रदेशको खण्डवा जिल्लामा एक युवतीलाई उनका आमाबाबुले कोभिड-१९ पोजेटिभ भनेर आरोप लगाएपछि एक १९ बर्षिया किशोरीको विवाह रोकियो। ति युवतीको अदालती प्रकिया मार्फत विवाह हुन लागेको थियो । त्यसपछि वकिलहरूले विवाह दर्ता गर्न इन्कार गरे र केटीलाई कोरोनाभाइरस परीक्षण गर्नको लागि पठाए। यो घटना गत सोमबार भएको थियो, जब…
View More जब दुलहीलाई कोरोना लागेको छ भन्दै दुलहीको आमाबुबा आए ….चराको गुँड बचाउन गाउँले बालेनन् ३५ दिनसम्म बत्ती
घटना भारतको तमिलनाडु राज्यको शिवगंगा नजिकैको एक गाउँको हो । टाइम्स नाउका अनुसार लकडाउनको शुरुवाती दिनमा स्थानीय एक व्यक्तिले स्ट्रीट लाइटको स्विच बोर्डमा चराले गुँड लगाएको देखेका थिए । त्यसको केही समय पछि नै चराले तीनवटा फूल पारेको थियो । त्यसपछि ति व्यक्तिले त्यस चरा र त्यसको फूलको तस्बिर ह्वाट्सएपमा…
View More चराको गुँड बचाउन गाउँले बालेनन् ३५ दिनसम्म बत्तीअनौठो घटना : हाँस्दाहाँस्दै मुख बन्द नभएपछि…….
एजेन्सी । चीनमा एउटा अनौठो घटना भएको छ । गुवाङ्डोग प्रान्तको दक्षिण रेल्वे स्टेशनबाट यात्रा गरिरहेकी एक महिला हाँस्दाहाँस्दै समस्यामा परिन् । खित्का छाडेर हाँस्दा उनी हाँसेको हास्यै भएको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ । रेलमै रहेका एक चिकित्सकले उनको प्रारम्भिक उपचार थाले । मुखको जरा डिस्लोकेट भएपछि उनमा घटना समस्या…
View More अनौठो घटना : हाँस्दाहाँस्दै मुख बन्द नभएपछि…….