लाइफलाई फेरी जिरोबाट सुरु गर्दैछु – गायिका मिलन नेवार

१३ बर्षको कलिलो उमेरमै ब्यवसायिक गायन यात्रा शुरु गरेकी चर्चित गायिका मिलन नेवारले आफ्नो सांगीतिक यात्रा भारतको आसामबाट सुरु गरेकी हुन् । विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सम्मान, पदक र पुरस्कारबाट सम्मानित मिलन सन् २००३ मा भारतको देशब्यापी सुरसंगम राष्ट्रिय रियालिटी प्रतिस्पर्धामा उपबिजेताको सम्मानले विभूषित भइन् । पद्मभुशन नौसाद अली, गजल…

View More लाइफलाई फेरी जिरोबाट सुरु गर्दैछु – गायिका मिलन नेवार

मगर जुटाउँदै चोक बहादुर थापा, निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगारी दिने तयारी

मुलुकभरका मगर समुदायलाई निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगारी दिने उद्धेश्य साथ ‘बज्र आर्थिक अभियान’को थालनी गरिएको छ । प्रति मगर परिवार रु. एक लाखका दरले ३० अर्ब रुपिया उठाउने र त्यसबाट विभिन्न स्थानमा मगर कोलेनी बनाउने लक्ष्य रहेको आर्थिक अभियानका अभियन्ता चोक बहादुर थापाले बताउनु भएको छ । थापा भरतपुर…

View More मगर जुटाउँदै चोक बहादुर थापा, निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगारी दिने तयारी

“भनिदेऊ आज के छ मनमा !” – मिलन सिंह खाती

प्रविण खपाङ्गी सम्भवत: मिलन सिंह खातीको नाम धेरै कमले सुनेको हुनुपर्छ । तर चलचित्र मायालुको सुपरहिट गीत ‘भनी देऊ आज के छ मनमा !’ धेरैले पक्कै सुनेका छन् र गुनगुनाए को हुनसक्छ । यो गीत उनै खाती र गायिका मनिला सोताङ्गले गाएका हुन् । मिलन सिंह खातीसँग स्वर थियो, मिठास…

View More “भनिदेऊ आज के छ मनमा !” – मिलन सिंह खाती

‘भन्थिन् मेरी उनि, मेरो पाइला नटेकिदिनु’ – गीतकार शिवशंकर थापा

‘मेरो आँखामा भरदिन बादल छाईरह्यो’, ‘बिधुवाले सिउँदोको रहर’, ‘तिमि आकासको जुन भयौ’ अनि ‘भन्थिन् मेरी उनि मेरो पाइला नटेकिदिनु’ भन्ने गीत जीवनमा धेरै पटक सुनेको थिएँ । वहाँका अरु पनि धेरै मिठा गीतहरु छन् । आफु पनि नवसिखिया गीतकार भएकोले यती मिठो गीत लेख्ने गीतकार एबम कबि शिवशंकर थापालाई जसरि पनि…

View More ‘भन्थिन् मेरी उनि, मेरो पाइला नटेकिदिनु’ – गीतकार शिवशंकर थापा

अब गाउँमा एउटा अस्पताल खोल्ने धोको छ – छविलाल पौडेल (भिडियो सहित)

बहुचर्चित फुजेल प्रकरणमा ७९ वर्षीय वृद्ध छविलाल पौडेललाई मुख्य आरोपी बनाएर चितवन जिल्ला अदालतमा दर्ता गरिएको मुद्दामा गत भदौ २४ गते चितवन जिल्ला अदालतले सफाई दिएपछि जनदिशाले पौडेलसँग विशेष वार्ता गरेका थियो । पौडेलको विगत, कानूनी र अदालती चक्कर, उनको व्याक्तिगत जीवनमा परेको प्रभाव र अन्य धेरै कुराहरू बारेमा हामीले…

View More अब गाउँमा एउटा अस्पताल खोल्ने धोको छ – छविलाल पौडेल (भिडियो सहित)
Top