ताइवानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

ताइवान, २ असोज । ताइवानको दक्षिणपूर्वी क्षेत्रमा आइतबार ६.८ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पपश्चात् त्यहाँ सुनामीको चेतावनी पनि जारी गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणको मापनले भने सो भूकम्प ७.२ म्याग्निच्युड भएको जनाएको छ। भूकम्पको केन्द्रविन्दु पृथ्वीबाट १० किलोमिटर तल भएको बताइएको छ । ताइवानी मिडियाले एक भवन भत्किएको जनाएको छ…

View More ताइवानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

अर्मेनिया र अजरबैजानबीचकाे झडपमा झण्डै एक सय सैनिकको मृत्‍यु

अर्मेनिया र अजरबैजानबीचको सीमा विवाद फेरि बल्झिएको छ । सीमा विवादका कारण भएको पछिल्लो झडपमा दुई देशका गरी झण्डै एक सय सैनिकले ज्यान गुमाएका बीबीसीले जनाएको छ । अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले सोमवार राति भएको झडपमा आफ्ना ४९ सैनिकको ज्यान गएको पुष्टि गर्नुभएको छ । त्यस्तै अजरबैजानको रक्षा मन्त्रालयले आफ्ना…

View More अर्मेनिया र अजरबैजानबीचकाे झडपमा झण्डै एक सय सैनिकको मृत्‍यु

रक्सी चोर्न गएकाहरु पिउँदा पिउँदै भाग्न बिर्सिएपछी …

दक्षिण भारतीय राज्य तमिलनाडुको थिरुवल्लुर शहरमा चोरीको अनौठो घटना भएको छ । दुईजना चोर रक्सी चोर्ने उद्धेश्यले रक्सी पसलमा भित्ता फुटाएर पसल भित्र छिरे । बोतल बोकेर भाग्नु अघी तिनीहरु त्यहीं बसेर पिउन सुरु गरे । पिउँदा-पिउँदै उनिहरुलाई समय बितेको पत्तै भएन । मातेर लट्ठ भएपछी उनिहरु त्यहाँबाट भाग्न नै…

View More रक्सी चोर्न गएकाहरु पिउँदा पिउँदै भाग्न बिर्सिएपछी …

रुसको सैन्य अभ्यासमा चीनसहित भारत सामेल : अमेरिकाको टाउको दुख्यो !

रुसको सैन्य अभ्यास भोस्टोक २०२२ मा चीनसहित भारतको सहभागीताले अमेरिकाको टाउको एकाएक गर्माएको छ । रुससहितको उदाउँदो महाशक्तिशाली देशको सामुहिक सैनिक अभ्यासका कारण अमेरिका तथा पश्चिमी देशहरूमा एकाएक चर्चा–परिचर्चा बढेपछि भारतीय र चिनिया सञ्चारमाध्यमको पनि ध्यान खिचेको छ । यो अभ्यास सेप्टेम्बर १ देखि ७ सम्म रुसको सुदूर पूर्वी छेउमा…

View More रुसको सैन्य अभ्यासमा चीनसहित भारत सामेल : अमेरिकाको टाउको दुख्यो !

रूसमा कोरोनाको अवस्था भयाभव : दैनिक लगभग ५० हजार केस

मस्को, १६ भदौ । रुसमा कोभिड-१९ का केस गत दिनमा ४९ हजार ७ सय ६१ ले बढेर १ करोड ९४ लाख ४५ हजार ५ सय ८१ पुगेको एन्टि-कोरोनाभाइरस संकट केन्द्रले रिपोर्ट गरेको छ। निरपेक्ष रूपमा, दैनिक घटनाहरूको संख्या मार्च ११ पछि सबैभन्दा उच्च हो । एक दिन अघि ४६ हजार…

View More रूसमा कोरोनाको अवस्था भयाभव : दैनिक लगभग ५० हजार केस