टपरी गाँस्ने प्रतिस्पर्धीसित विगतका सम्झना

ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाकी ८५ वर्षीया लक्षिमादेवी महतारा बाँसको सिन्का र सालको पात बोकेर टपरी गाँस्ने प्रतिस्पर्धामा सहभागी हुन सदरमुकाम फुङलिङमा जारी औद्योगिक कृषि तथा पर्यटन मेलामा अन्य प्रतिस्पर्धीसँगै आउनुभयो । धार्मिकरुपमा मात्रै नभई स्वास्थ्यका लागि समेत फाइदाजनक मानिने सालको पातबाट तयार हुने टपरी हिजोआज प्रयोग हुने क्रम घट्दो छ…

View More टपरी गाँस्ने प्रतिस्पर्धीसित विगतका सम्झना

“टाउकैमाथि जहाज खस्यो, भाग्यले बाँचे”

फुर्सद भयो कि सेती खोँचमा माछा मार्न जाने कुमार आलेको बानी थियो । आइतबार विहान साढे १० बजे तिर उहाँ सधैजसो बल्छी बोकेर माछा मार्न खोँच झर्नुभयो । नदीमा बल्छी थापेको त्यस्तै १०/१५ मिनेट जति भएको हुँदो हो माथिबाट आएको ठूलो आवाज उहाँको कानमा नराम्रोसँग ठोक्कियो । एकैछिन दिमागमा सन्नाटा…

View More “टाउकैमाथि जहाज खस्यो, भाग्यले बाँचे”

४१ प्रकाश वर्ष टाढा नासाले पता लगायो पृथ्वीजस्तै अर्को ग्रह

अमेरिकाको अन्तरिक्ष अध्ययन संस्थान नासाको जेम्स वेब स्पेस टेलिस्कोप जेडब्लुएसटीले पहिलो पटक पृथ्वीको जस्तो चट्टानी ग्रह पताएको छ । औपचारिकरूपमा एलएचएसफोरसेभेनफाइभबीको रूपमा वर्गीकरण गरिएको यो ग्रह हाम्रो सौर्य मण्डलबाट बाहिर रहेको छ । यसको व्यास पृथ्वीको व्यासको ९९ प्रतिशत बराबर रहेको छ ।तर वैज्ञानिकहरूले यो ग्रहमा वायुमण्डल छ कि छैन…

View More ४१ प्रकाश वर्ष टाढा नासाले पता लगायो पृथ्वीजस्तै अर्को ग्रह

स्मृतिमा अर्जुन भण्डारी : नेपाली कम्युनिष्ट आन्दोलनका बाघ

माधव लामिछाने ‘समिर’ हिजो वेलुकी ११ वजे तिर नेकपा रसुवाका सहईन्चार्ज माधव अर्यालको फोन आयो । फोन उठाउने बितिक्कै उहाँले अर्जुन भण्डारी सरको निधन भएको दु:खद खवर सुनाउनुभयो । अर्जुन सर लामो समयदेखि विरामी हुनुहुन्थ्यो, त्यसैले कुनै पनि वेला यो दु:खद समाचार सुन्नुपर्छ भन्नेमा म मानसिक रुपमा तयार थिए ।…

View More स्मृतिमा अर्जुन भण्डारी : नेपाली कम्युनिष्ट आन्दोलनका बाघ

अभिनय यात्रामा सोफिया

टर्कीमा आयोजित ‘फ्युचर फेस अफ ब्युटी इन्टरनेशनल’ (सन् २०१५) मा  टप टेन भित्र पर्न सफल भइ ‘मिस टुरिजम’को ताज हात पारेर नेपाललाई चिनाउन सफल सोफिया न्यौपाने नेपाली फेशन जगतमा चिरपरिचित नाम हो । केही नेपाली म्युजिक भिडियोमा अभिनय गरिसकेकी सोफियाको चाँडै नै ठूलो पर्दाको अभिनय यात्रा सुरु हुने तय भएको…

View More अभिनय यात्रामा सोफिया