कोरोना महामारी : न्युरोर्कमा एक नेपालीको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट न्युयोर्कमा एक नेपालीको मृत्यु भएको छ । ङिमा तेम्बा शेर्पाको बुधबार  उपचारकै क्रममा निधन भएको हो । शेर्पा किदुग अमेरिकाले श्रद्धान्जली व्यक्त गर्दै शेर्पाको निधनको पुष्टि गरेको छ । शेर्पा किदुगका आजीवन सदस्य ङिमा तेम्बा शेर्पाको आज बिहान क्वीन्सको एल्मर्स्ट अस्पतालमा असामयिक निधन भएको अमेरिकाका…

View More कोरोना महामारी : न्युरोर्कमा एक नेपालीको मृत्यु

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री आइसीयुमा

कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्ष (आइसीयु)मा राखिएको छ । उनलाई आइसीयुमा राखेर उपचार गरिएको डाउनिङ स्ट्रीटले जनाएको छ । प्रधानमन्त्री बोरिसको अक्सिजनमा आधारित उपचार भइरहेको तर उनले बिना कुनै सहायता सास फेरि रहेको डाउनिङ स्ट्रीटले जनाएको छ । उनले तीन रात अस्पतालमा…

View More कोरोना संक्रमित बेलायती प्रधानमन्त्री आइसीयुमा

कोरोना महामारी : देशभर ९ हजार बढी क्वारेन्टाइनमा, एक सय जना आइसोलेसनमा

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) आशंकामा अहिलेसम्म देशभर ९ हजार बढी क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोभिड-१९ आशंकामा अहिलेसम्म देशभर ९ हजार २ सय २८ जना क्वारेन्टाइनमा राखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । देवकोटाका अनुसार अहिले काठमाडौं उपत्यकामा १६…

View More कोरोना महामारी : देशभर ९ हजार बढी क्वारेन्टाइनमा, एक सय जना आइसोलेसनमा

यि हुन् कोरोना संक्रमण नपुगेका १८ देश

काठमाडौं । डिसेम्बरको अन्त्यतिर छिमेकी मुलुक चीनको वुहानबाट शुरु भएको प्राणघातक कोरोना भाइरस (कोभिड-१९)को संक्रमण अहिले विश्वभर फैलिएको छ । चीनमा कोरोना संक्रमण घट्दै गएको भनिएका बेला अन्य मुलुकहरुमा भने अप्रत्यासित रुपमा बढिरहेको छ । पछिल्लो समय भाइरस संक्रमण डरलाग्दो गरि फैलिंदै जाँदा मर्नेहरुको संख्यासमेत दिनानुदिन बढिरहेको छ । शुक्रवार…

View More यि हुन् कोरोना संक्रमण नपुगेका १८ देश

सार्क क्षेत्रमा कोरोना महामारी : भारत र पाकिस्तानको अवस्था डरलाग्दो (पछिल्लो अपडेट)

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९)को महामारीले विश्वव्यापी रुप लिइरहेका बेला दक्षिण एसियाली (सार्क) मुलुकहरुमा पनि भाइरस संक्रमणको प्रभाव बढिरहेको छ । विशेष गरि भारत र पाकिस्तानमा  पछिल्लो समय कोरोना संक्रमण व्यापक रुपमा बढिरहेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सार्कका अन्य राष्ट्रहरुको तुलनामा भारतमा बढी छ । शुक्रबार  दिउँसोसम्म…

View More सार्क क्षेत्रमा कोरोना महामारी : भारत र पाकिस्तानको अवस्था डरलाग्दो (पछिल्लो अपडेट)
Top