डेंगु के हो ? यसका लक्षण, जोखिम र उपचार

डेंगु (Dengue) संक्रमण विश्वका १०० भन्दा बढी देशहरूमा देखा पर्ने एक सामान्य समस्या हो र करिब ३ अर्ब मानिस डेंगुबाट प्रभावित क्षेत्रमा बसोबास गर्छन् । यसमा नेपाल, भारत र दक्षिणपूर्वी एशियाका अन्य भागहरू, चीन, अफ्रिका, ताइवान र मेक्सिको समावेश छन् । गएको असारयता नेपालमा डेंगी संक्रमण तीव्र रूपमा फैलँदै गएको…

View More डेंगु के हो ? यसका लक्षण, जोखिम र उपचार

अन्य स्तनधारी प्राणीहरू जस्तै मानिसको प्रजनन-मौसम किन हुँदैन?

अन्य प्राणीजस्तै मानिसको समागमका लागि कुनै मौसम वा ऋतु हुँदैन । यसका धेरै कारण छन् । मानव (अर्थात् होमो सेपियन्स) ले स्वतन्त्र प्रजातिको रूपमा विकसित भएदेखि आफ्नो प्रजनन रणनीति परिवर्तन गरेका छैनन् । Homo sapiens अफ्रिकामा उत्पत्ति भएको हो र भूमध्य रेखीय अफ्रिकाको मौसम सामान्यतया एक समान छ । त्यहाँ…

View More अन्य स्तनधारी प्राणीहरू जस्तै मानिसको प्रजनन-मौसम किन हुँदैन?

यस अघी प्याजको यिं ६ लाभ बारे थाहा थियो ?

खानाको स्वाद बढाउनका साथै प्याज पनि उत्कृष्ट औषधि हो । यो धेरै रोगहरुको लागी प्रभावकारी छ। गर्मीमा काँचो प्याज खानु कुनै औषधि खानु भन्दा कमको कुरा होइन । प्याजमा क्यालिसिन र रिबोफ्लेभिन (भिटामिन बी) प्रचुर मात्रामा पाइन्छ। प्याज एन्टीब्याक्टेरियल, चिनी नियन्त्रण गर्ने र पत्थरी हटाउन प्रभावकारी हुन्छ । यस लगायतका…

View More यस अघी प्याजको यिं ६ लाभ बारे थाहा थियो ?

के बिर्सिएका घटनाहरूको सम्झना मस्तिष्कमा रहिराखेको हुन्छ ?

स्मरणशक्तिले हाम्रो मस्तिष्कमा न्यूरोन्सलाई जोड्ने सिनेप्टिक जडानहरूमा रासायनिक परिवर्तनको रूपमा भण्डार गरिन्छ । मानव मस्तिष्कमा एकसय ट्रिलियन भन्दा बढी synapses (न्यूरोन्सको जडानहरू) हुन्छन् र प्रत्येक मेमोरी रासायनिक परिवर्तनहरूको रूपमा भण्डार गरिएको हुन्छ । जुन सयौं लाखौं synapses मा हुन्छ। यसरी यो भन्न सकिन्छ कि हाम्रो प्रत्येक स्मृति वास्तवमा हजारौं synapses…

View More के बिर्सिएका घटनाहरूको सम्झना मस्तिष्कमा रहिराखेको हुन्छ ?

बढ्यो कोरोना संक्रमण : आज ३७ को मृत्यु, ४ हजार संक्रमित

काठमाडौँ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण ३७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको पुष्टि गरेको हो । यो सँगै हालसम्म देशभर ९ हजार ९९४ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, २४ घण्टामा तीन हजार ९३८ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार १८ हजार…

View More बढ्यो कोरोना संक्रमण : आज ३७ को मृत्यु, ४ हजार संक्रमित