यातायात व्यवसायीको गुनासो :बस त चले, यात्रु चढेनन्

काठमाडौँ। सरकारले पछिल्लो समय बन्दाबन्दीमा खुकुलो गरेर सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएपनि व्यवसायी निराश देखिएका छन्। सार्वजनिक यातायात सञ्चालन भए पनि यात्रु नहुँदा व्यवसायी निराश बनेका हुन्। यातायात व्यवसायी प्रकाश पन्तले लकडाउनका समयमा बस सेवा ठप्प हुँदा गुजारा चलाउन नै समस्या आएको गुनासो गरे ।“बस त चले तर यात्रुहरु…

View More यातायात व्यवसायीको गुनासो :बस त चले, यात्रु चढेनन्

कोरोनाबाट १७ देशमा २६५ नेपालीको मृत्यु

काठमाडौँ। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट विभिन्न मितिमा थप २१ प्रवासी नेपालीको ज्यान गएको छ । यसै साता कुवेतमा पाँच, साउदी अरबमा १४, युएई र युगान्डामा एक-एक  जनाको मृत्यु भएको गैरआवासीय नेपाली सङ्घले जानकारी दिएको छ। सङ्घका अनुसार शनिबार साँझसम्म १७ देशमा रहेका २६५ नेपालीले  कोरोना भाइरसको…

View More कोरोनाबाट १७ देशमा २६५ नेपालीको मृत्यु

२१ निर्माण व्यवसायी कालोसूचीमा, ठेक्का रद्ध

काठमाडौँ। लामो समयदेखि सम्झौताअनुसार काम सम्पन्न नगर्ने २१ निर्माण व्यवसायी कम्पनीलाई कालोसूचीमा राखी ठेक्का प्रक्रिया रद्द गर्न प्रक्रिया अगाडि बढाइएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले मकवानपुर, बारा र पर्सा जिल्लामा सडक निर्माण र मर्मतलगायतका सम्झौताबमोजिम काम नगर्ने कम्पनीसँगको सम्झौता रद्द गरी आवश्यक कारवाही प्रक्रिया शुरुआत गरेको हो । कार्यालय…

View More २१ निर्माण व्यवसायी कालोसूचीमा, ठेक्का रद्ध

होटल खुल्यो, छैनन् ग्राहक

काठमाडौँ।पर्यटन क्षेत्र खुला गर्ने सरकारी निर्णयसँगै बर्दियाको ठाकुरद्वारामा रहेका अधिकांश होटल सरसफाइ गरेर पर्यटकलाई सेवा दिन तयार देखिएका छन् । लामो समयदेखि बन्द रहेका यस क्षेत्रका होटलले व्यवसाय सञ्चालनका लागि सरसफाइ र मर्मत सम्भारको कामलाई तीव्रता दिएका छन् । बन्द रहेका होटलका ढोका खुलेसँगै यस क्षेत्रमा चहलपहल पनि बढेको छ…

View More होटल खुल्यो, छैनन् ग्राहक

कोरोना महामारी : कहाँ चुक्यौं हामी, अबको बाटो के ?

नवरात्रमा कसैले मन्दिरमा दुर्गा सप्तशति (चण्डी) पाठ गर्न ब्राह्मणहरुलाई बोलायो । अरू व्यस्त भएकोले तीनजना फुच्चे वटुकहरू पाठ गर्न खटिए । तीमध्ये कुनैको पनि राम्रो वाचक चलिसकेको थिएन । पहिलो गयो र एकोहोरो ‘देवीले मलाई चिन्दिनन्, मैले देवीलाई चिन्दिन !’ दोहोर्‍याउँदै पाना पल्टाउन थाल्यो । दोश्रो एकछिन पछि गयो र…

View More कोरोना महामारी : कहाँ चुक्यौं हामी, अबको बाटो के ?
Top