एमाले नेतृत्वको महागठबन्धनमा को–को ?

काठमाडौं, ११ असोज । सत्तारूढ राजनीतिक दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबिच चुनावी गठबन्धन कायमै छ। स्थानीय निर्वाचनमा गठबन्धन बनाएर चुनाव लडेका ती दलहरू प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि संयुक्त उम्मेदवार उठाएर चुनाव लड्दैछन्। तर, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गठबन्धन बनाएर चुनाव लडिरहेकोबारे…

View More एमाले नेतृत्वको महागठबन्धनमा को–को ?

मैले चाहेको भए पाँच बर्ष प्रधानमन्त्री बन्न सक्थें तर म रेसमा छैन : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुले चाहेको भए पाँच बर्ष नै प्रधानमन्त्री बन्न सक्ने अवस्था रहेको बताएका छन् । उनले बि.स.२०७४ सालमा आफुलाई पाँच बर्ष प्रधानमन्त्री बन्न अफर आउँदासमेत आफुले लोकतन्त्र र सविधानको रक्षालाई पहिलो प्राथमिकता दिएको बताएका छन् । उनले लोकतन्त्र र राष्ट्रको रक्षाको लागि…

View More मैले चाहेको भए पाँच बर्ष प्रधानमन्त्री बन्न सक्थें तर म रेसमा छैन : प्रचण्ड

गठबन्धनमा प्रदेशसभा सिट बाँडफाँटबारे आजबाट छलफल हुने

काठमाडौं । सत्ता गठबन्धनमा प्रदेशसभा सिट बाँडफाँटबारे आजबाट छलफल हुने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रतिनिधिसभाको सिट बाँडफाँटबारे छलफल गरिएको थियो । हालसम्म भएको सहमतिलाई कायम राख्ने सहमति समेत भएको छ । गठबन्धनले आजदेखि भने प्रदेशसभाको सिट बाँडफाँटको विषयमा छलफल थाल्ने छन् । निर्वाचन आयोगले यही…

View More गठबन्धनमा प्रदेशसभा सिट बाँडफाँटबारे आजबाट छलफल हुने

लोसपा र एमाले: घाँटी एउटै, स्रोत एउटै

राजन शर्मा नागरिकता विधेयकलाई प्रमाणीकरण नगर्ने राष्ट्रपतिको असंवैधानिक कदमलाई तथाकथित देशभक्तिको जामा दिने महेन्द्रीय राष्ट्रवादीहरू धेरै छन्। एमाले र राजावादी पार्टीहरू संस्थागत रूपमै राष्ट्रपतिको बचाउमा छन्। तर मधेसमा भने राष्ट्रपतिले नागरिकता विधेयक रोकेकोमा चारदिनदेखि लगातार प्रदर्शन भैरहेको छ। धेरै प्रदर्शनहरू जसपाको ब्यानरमा भैरहे पनि त्यहाँ एमाले र राजावादी इतरका हरेक…

View More लोसपा र एमाले: घाँटी एउटै, स्रोत एउटै