काठमाडौँ । म्याग्दीको मंगला गाउँपालिका–२ सिमलचौर हुँदै मंगला–१ पूर्णगाउँ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । बेनी नगरपालिका–५की १९ वर्षिय सबिना भण्डारी र मंगला गाउँपालिका–१ पुर्णगाउँकी १५ वर्षिया विमल विकको मृत्यु भएको बेनी अस्पतालले जनाएको…
View More जीप दुर्घटनामा दुईको मृत्यु, ६ घाइतेCategory: घटना
खैरो हेरोइनसहित व्यापारी पक्राउ
काठमाडौँ । लागूऔषध ब्राउन सुगर (खैरो हिरोइन)सहित एक व्यापारी विराटनगरबाट पक्राउ परेका छन् । झापाको गौरादह नगरपालिका–८ स्थायी ठेगाना भएका व्यापारी ३६ वर्षीय किसन अग्रवाल आइतबार लागुऔषधसहित पक्राउ परेका हुन् । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले विराटनगर महानगरपालिका–१३ नहरनजिकबाट उनलाई बिहान ११ बजेतिर नियन्त्रणमा लिएको हो । उनको साथबाट मे १…
View More खैरो हेरोइनसहित व्यापारी पक्राउमध्य अफ्रिकी गणतन्त्रको निर्वाचनमा हिंसा
एएफपी। मध्य अफ्रिकी गणतन्त्रमा आइतबार सम्पन्न राष्ट्रपति र संसदको आम निर्वाचनमा व्यापक हिंसात्मक घटना भएको छ । लामो समयदेखि जारी गृहयुद्धको चपेटामा परेको मध्य अफ्रिकामा हिंसात्मक भिडन्तहरुबाट त्रसित ठूलो संख्याका मानिसले मतदान समेत गर्न पाएनन् । हालका राष्ट्रपति फस्टिन आचेन्ज टुडेरा अहिलेको निर्वाचनमा समेत अग्रपंक्तिमा रहेका छन् । तर चुनाव हुन…
View More मध्य अफ्रिकी गणतन्त्रको निर्वाचनमा हिंसामिथिला डिपार्टमेन्टमा भीषण आगलागी, पाँच करोड बराबरको सामान नष्ट
जनकपुरधाम। जनकपुर उपमहानगरपालिकाको शिवचोकस्थित मिथिला डिपार्टमेन्टमा बिहीबार बिहान भीषण आगलागी भएको छ । बिहान करीब १०.३० बजे लागेको आगोले करोडौंँ मूल्य बराबरको सामान जलेर नष्ट भएको बताइएको छ । नेपाल नागरिक उडड्यन कार्यालय जनकपुरधाम विमानस्थल तथा जलेश्वर, धनुषधाम र क्षिरेश्वरनाथ नगरपालिकाको वारूण यन्त्रको मद्दतले अढाइ घण्टापछि आगो नियन्त्रण आएको छ…
View More मिथिला डिपार्टमेन्टमा भीषण आगलागी, पाँच करोड बराबरको सामान नष्टचिसोले कठ्याङ्ग्रिएर एकको मृत्यु
काठमाडौँ। बाजुरामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको बडीमालिका नगरपालिका–९ मार्तडीका ३७ वर्षीय लालबहादुर विकको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ । विकलाई घरको भुइँतलामा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिए । आफ्नै लापर्वाहीका कारण उनको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको…
View More चिसोले कठ्याङ्ग्रिएर एकको मृत्यु